Aamsanchar

ट्राफिकवाट चालक सम्मानित

Author Image
सोमवार, असोज २, २०७४

विर्तामोडमा क्रियाशिल संस्था वीरता जेसीजको आयोजना र नेप्लीज टिन्सको सह आयोजनामा सोमबार विर्तामोडमा सवारी चालकहरुलाई गरिएको सम्मान कार्यक्रममा एक मोटरसाईकल चालकलाई खदा पहिरिउदै ट्राफिक प्रहरी ।

दुर्घटना यूनिकरण महाअभियान सफल बनाऔं, दुर्घटनाबाट बचौ र बचाऔ भन्ने नारा सहित चालकहरुलाई सम्मान गरेर इमान्दार, कर्तव्यनिष्ठ र जिम्मेवारी बोधमा कमि आउन नदिन स्थानिय संघ संस्थाहरु र ट्राफिक प्रहरीले विर्तामोडमा चालक सम्मान कार्यक्रम गरिएको बताईएको छ ।    तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार

Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर