


नेपालीहरुको महान चार्ड वडा दशैलाई हर्ष उल्लास र एक आपसमा शुभकामना आदन प्रदान गरेर मनाउने उदेश्यका साथ विर्तामनोड नगरपलिका २ चारपाने चोकमा उज्यालो नेपाल युवा क्लवको अगुवाईमा आयोजित नवरात्र दुर्गापुजाको पहिलो दिन (घटस्थापना) कलश शोभा यात्रमा सहभागी क्लवका सदस्य तथा स्थानिय सर्वसाधारणहरु । फोटो : आमसंचार
Views: 148

