इटहरी ।



विप्लव नेतृत्वको नेकपा माओवादी समुहका एक नेतालाई इटहरीबाट प्रहरीले पक्राउ गरेको छ ।
एक नंम्बर प्रदेश प्रहरी कार्यालयको बिशेष टोली र इटहरी प्रहरीको संयुक्त टोलीले इटहरी २० बाट प्रदेश स्तरिय नेता सन्तोष बिष्टलाई पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ । उनको बिषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।
Views: 114

