Aamsanchar

बिर्तामोडमा करेन्ट लागेर भारतीय मजदुर घाईते

Author Image
मङ्गलवार, साउन ८, २०७५

झापा ।

झापाको बिर्तामोड नगरपालिका ५ स्थित अग्रसेन भवन अगाडी करेण्ट लागेर एक जना घाईते भएका छन् ।

बिर्तामोड नगरपालिका ५ बस्ने बस्ने राजी अग्रवालको निर्माणाधिन घरमा लेवर काम गर्दै आईरहेका भारत माल्दा जिल्ला बस्ने ३५ बर्षिय अजिम शेखलाई काम गर्ने क्रममा करेन्ट लागेको थियो ।

करेण्ट लागेर गम्भिर घाईते भएका शेखको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर