Aamsanchar

झापा सहित पूर्वमा भुकम्पको धक्का महसुस

Author Image
बुधवार, भदौ २७, २०७५

इटहरी ।

नेपालकाे पूर्वी भेगमा भुकम्पकाे धक्का महसुस गरीएकाे छ । अहिले १०:३७ बजे पूर्वका बिभिन्न जिल्लामा भुकम्पकाे धक्का महसुस भएकाे हाे । थप बिवरण अाउन बाकी रहेकाे छ ।

Views: 227

प्रतिक्रिया (०)

सम्बन्धित खबर