कञ्चनपुर ।

एक महिला शनिबार बिहानै भीमदत्त नपा–२, महुलियानजिकै मृत्य अवस्थामा फेला परेकी छन् ।

उक्त महिला करिब ४५ वर्ष आसपासकी भएको अनुमान गरिएको छ । महिलालाइ मृत्य अवस्थामा स्थानीयले नहरमा देखेका थिए । ती महिलाको कसरी ज्यान गएको भन्नेबारे खुलिसकेको छैन ।
प्रहरीले घटना बारे मुचुल्का उठाएर छानबिन थालेको जिल्ला प्रहरीले जनाएको छ ।उक्त मृत महिलाको पहिचान हुन नसकेको पनि प्रहरीले जनाएको छ ।

ती महिलामाथि यौजनजन्य हिंसा भए–नभएको भन्ने परीक्षण गरेपछी बल्ल थाहा हुने प्रहरीले बताएको छ ।
Views: 218

