Aamsanchar

ढिस्काले पुरेर मृत्यु

Author Image
सोमवार, कार्तिक १२, २०७५

उर्लाबारी,

मोरङको विराटनगर महानगरपालिका–१ स्थित सिङ्घिया खोलामा माटोको ढिस्काले पुरेर  अपराह्न एक महिलाको मृत्यु भएको छ ।

घर नजीकै रहेको खोलामा माटो खन्ने क्रममा ढिस्को खसेर सोही स्थान बस्ने ३५ वर्षीया कञ्चन पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पुरिएर घाइते भएकी पासवानलाई उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर ल्याइएकामा उनको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर