Aamsanchar

५ सय जनालाई पछिपार्दै उत्कृष्ट नृत्यकार बनेका चार जनालाई सम्मान

Author Image
सोमवार, साउन ३१, २०७३

_MG_0997

उपाधी प्राप्त गर्ने बालबालिका, कार्यक्रमका सहयोगी र आयोजक टिम 

झापा जिल्ला स्थिरिय नृत्य प्रतियोगिता अब मेरो पालोको फाईनल प्रतियोगितामा प्रथम बन्न सफल सुरुंगा कनकाई उच्च मावि कक्षा ७ मा अध्ययनरत युवराज प्रधान, सोही विद्यालय कक्षा १० मा अध्ययनरत सुनिता लिम्बु दोस्रो, र विर्तामोड टावर टेम्पल ईङलिस स्कुल कक्षा ७ मा अध्ययनरत ओमन विक र सान्त्वना उपाधी प्राप्त गर्न सफल सोनिया लिम्बुलाई आयोजकले आज एक कार्यक्रमका विच सम्मान पत्र र पुरस्कार प्रदान गरेको छ । हिमशिखर टिभीवाट प्रसारित झापामा लोक प्रिय बनेको नृत्य प्रतियोगिता अवमेरो पालो दोस्रो संस्करण पूर्वाञ्चल क्षेत्रभरीका बालबालिकालाई अवसर प्रदान गर्ने उदेश्यले आउदो भदौ पहिलो हप्तावाट सुरुहुने जनार्इएको छ । फोटो : आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर