Aamsanchar

घाँस काट्दा काट्दै बालिकाको मृत्यु

Author Image
बुधवार, भदौ १, २०७३

संखुवासभा ।

खाँदबारी–५ च्यानडाँडामा घाँस काट्ने क्रममा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ।

विद्युत ट्रान्फर्मर राखिएको स्थानमा घाँस काट्ने क्रममा करेन्ट लागेर स्थानीय १६ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ।

Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर
बढी भाडा लिने इभीलाई कारबाही
बिहिवार, वैशाख १०, २०८३
लाइसेन्स वितरण धमाधम
बिहिवार, वैशाख १०, २०८३