झापाको मध्यभाग भएर बग्ने कनकाईमाई नदी धार्मिक दृष्टीकोणले पवित्र मानिन्छ । हिन्दुहरुले मान्ने विभिन्न चार्ड पर्वहरु मध्यको जनैपूणियामा बर्षेनी कनकाईमाई नदीमा नुहाउन, पुजाआजा गर्न र वैधिक मन्त्रद्वारा मन्त्रित जनै फेर्ने परंपरा रहिआएको छ । फोटो: विनोद पाण्डे/आमसंचार
सामुहिक रुपमा जनै फेर्नुअघी तर्पण दिदै कन्काई गायत्री विद्यापिठका बटुकहरु
दिवंगत पितृको सम्झना
परम्परा हस्तान्तण गराउनु पर्छ ।
संस्कारलाई निरन्तरता
जनैको सिका मिल्न अनिवार्य छ
लोगो ईसाई, धर्म हिन्दु
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 214