झापा ।
झापाका्े मेचिनगर १३ स्थितचारआली चोकबाट लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।
प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी चेकिङ टोलीले चेकजाच गर्ने क्रममा मे ९ प ४२८ नम्बरको मोटरसाइकल चालक दमक ७ बस्ने २४ बषीय अरुण लिम्बु र मोटरसाइकल पछाडि सवार सोही ठाउँका २७ बषीया बिमला राईलाई पक्राउ गरिएको प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले चालक लिम्बुको साथबाट १५ ग्राम ब्राउन सुगर फेला पारेको छ । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर अनुसंन्धान भइरहेको जनाइएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 129