Aamsanchar

लागुऔषध सहित एक पक्राउ

Author Image
आइतवार, भदौ ५, २०७३

बिर्तामोड।1467962569addiction

झापाको शनिश्चरेबाट प्रहरीले एक ब्यक्तिलाई लागुऔषध सहित पक्राउ गरेको छ ।
इलामको दानाबारी ७ घरभइ हाल शनिअर्जुन नगरपालिका–२ बस्ने ४३ वर्षीय रामबहादुर खत्रीलाई ४ ग्राम लागु औषध सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।
उनलाई लागुऔषध ऐन अन्र्तगत मुद्धा दर्ता गरिने प्रहरीले जनाएको छ ।

Views: 149

प्रतिक्रिया (०)