

एरियल विन्टर एबिसीको आधुनिक परिवारमा बेवकुप किशोरीको भूमिका खेल्छिन् । तर उनी गत हप्ता सधैंभन्दा फरक अवतारमा बहामास किनारमा रमाइन् ।
एरिएल आफ्नो प्रेमीका साथ यसरी विभिन्न पोजमा खुलिन्
१८ वर्षीया युवती विकिनीमा यसरी अद्वितीयरुपमा प्रस्तुत भइन् कि उनको तस्बिर नै हेरेर पनि अनुमान गर्न सकिन्छ ।


विकिनीमा यो रुप ।
प्रेमीसँग रमाउँदै ।
जीवन खुल्दै सुन्दर देखिन्छ नि होइन ?
Views: 185

