Aamsanchar

दुई महिला मृत फेला

Author Image
मङ्गलवार, भदौ ७, २०७३

काठमाडौँ ।

काठमाडौँ महानगरपालिका–९ तिलगङ्गास्थित गुठीको जग्गामा टहरा बनाई बसेकी करुणा तामाङ मण्डल आज मृत अवस्थामा फेला परेकी छिन् ।

सुनसरीको धरान घर हुने ३५ वर्षीया मण्डलको मृत्यु के कारणले भएको भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी काठमाडौँ कागेश्वरी नगरपालिका–६ नयाँगाउँ बस्ने ५६ वर्षीया कान्छी नगरकोटी आजै आप्mनै घरको कोठामा मृत अवस्थामा फेला परेकी छिन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)