Aamsanchar

बिर्तामोडमा नक्क्ली लाइसेन्ससहित एक पक्राउ

Author Image
बुधवार, भदौ ८, २०७३

laisens

बिर्तामोड ।
इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले नक्कली चालक अनुमति पत्र लाइसेन्ससहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा चारपानेका ३४ बर्षीय जीवनकुमार यादव रहेको प्रहरीले जनाएको छ । उनलाई सवारी चेकजााचको क्रममा पक्राउ गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक मधु थापाले जानकारी दिए ।
त्यस्तै प्रहरीले ५ वटा मोटरसाइकल समेत बराबद गरेको छ । ती मोटरसाइकल चोरीका हुन सक्ने भन्दै अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले बताए । त्यस्तै बिना हेल्मेट र सवारी साधनको कागजात नबोकी हिाडेको अवस्थामा १९ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)