Aamsanchar

ड्युटीबाटै प्रहरी हराए

Author Image
बिहिवार, भदौ ९, २०७३

नुवाकोटः

POLICE_20141108085818

नुवाकोटको सदरमुकाम विदुरबाट ड्युटी गरिरहेकै अवस्थामा एक जना जुनियर प्रहरी अधिकृत हराएका छन् । दुई दिनदेखि हराएका प्रहरीको खोजी भइरहेको छ ।

धनकुटा घर भई पाँच महिनादेखि काजमा जिल्ला प्रहरी कार्यालय नुवाकोटमा कार्यरत प्रहरी नायव निरीक्षक ५० वर्षीय लोकबहादुर कटुवाल बुधबारदेखि हराएको प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।
उनको खोजीको लागि प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)