Aamsanchar

विरामीहरुको मुत्युपछि चितवन मेडिकल कलेज तोडफोड

Author Image
आइतवार, कार्तिक ३, २०७६

चितवन :  चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा विरामीको मुत्यु भएकोपछि अस्पताल रणभूमि बनेको छ । नाकको उपचारका लागि ल्याइएकी नवलपुर जिल्ला मध्यविन्दु वडा नम्बर ९ को वर्ष ३२ की आशा ज्ञावालीको मृत्युको विषयलाई लिएर भरतपुर स्थित चितवन मेडिकल कलेज तनावग्रस्त बनेसगैँ अस्पताल रणभूमि बनेको हो ।

असोज २६ गते अप्रेशन भएको ज्ञावालीको हिजो उपचारकै क्रममा मुत्यु भएको छ । नाकको उपचार गर्न गएका सामान्य बिरामीको अस्पतालकै लापारबाहीले निधन भएको आफन्तको आरोप छ । भने अस्पतालले भने घटनाको छानविन गर्न समिति समेत बनाईसकेको अवस्थामा तोडफोड हुनलाई अपस्ताललाई गम्भीर रुपमा लिएको बताईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर