जागरिलाको भागमा माछा भात, अल्छेको भाग निस्तो भन्ने भनाई छ । झापा बाह्रदशी गाउँपालिका वडा नं. ६ कुमाल बस्ती नजिक खोल्सामा माछा मार्दै एक जेष्ठ महिला । तराईका जिल्लामा असोज, कात्तिक महिनामा पानी सुक्न थालेकाले खोला खोल्सामा माछामार्नेको लहरदै देख्न पाईन्छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 226