Aamsanchar

‘बोल्ड लुक्स’ भन्दै भारतीय मिडियामा छाइन् नेपालकी अञ्जना

Author Image
सोमवार, कार्तिक २५, २०७६

सामाजिक सञ्जाल मार्फत धेरै भाइरल ( परिचित) भएका छन । त्यस्तै नेपालकी अञ्जना दास भारतमा भाइरल भएको खबर छ । भारतीय सञ्चारमाध्यमहरुले नेपालकी यि मोडललाई ‘नेपालको सुन्दरी’ भन्दै समाचार प्रकाशित गरेको छ ।

उनको बोल्ड लुक्स कुनै बलिउड तथा हलिउड अभिनेत्रीभन्दा कम नभएको उल्लेख गर्दै निकै छोटो समयमा चर्चित भएको समेत केही भारतीय मिडियाले लेखेका छन् ।

अञ्जनाको सुन्दरताले सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान तानेको छ । उनले इन्टरनेटमा राज गरेको भन्दै उनको सुन्दरताको चर्चा पहिला नेपालमा मात्र भएपनि अहिले भारतमा पनि भएको न्यूजट्रेण्डले लेखेको छ ।

Views: 235

प्रतिक्रिया (०)

सम्बन्धित खबर