Aamsanchar

मिस एस एल सी झापाको फाईनल

Author Image
बुधवार, जेठ ५, २०७३

ड्रिम्स वल्ड इन्टरटेन्टमेण्ट प्रा.लि ले बिर्तामोडमा आयोजना गरेको  मिस एस एल सी झापाको उपाधी चुम्न सफल बनिन अनुज्ञा रेग्मी  । उनले उपाधी संगै  नगद ५० हजार र प्रमाण पत्र प्राप्त गरेकी छिन  । त्यस्तै फस्ट रनरअप श्रद्धा प्रर्साईले २० हजार नगद र सेकेण्ड रनरअप एलिसा कार्कीले १५ हजार नगद सहित प्रमाण पत्र हात पारेका छन । तस्वीर ः विनोद पाण्डे/आमसंचारmisssoootttt

Views: 253

प्रतिक्रिया (०)

सम्बन्धित खबर