बिर्तामोड । कोरोना संक्रमण हुने डरका कारण नेपाल संग जोडिएको नाका बन्द हुने हल्ला गलत भएको र झापामा रहेको कुनै पनि नाका बन्द नहुने जिल्ला प्रसाशन कार्यालय झापाले आज सुचना जारी गरेको छ ।
प्रसाशन कार्यालय झापाले आफ्नो वेयवसाईट फार्मत उक्त सुचना जारी गरेको हो ।
प्रसाशनका अनुसार हालसम्म त्यस्तो कुनै निर्णय भएको छैन अन्य दिन सरह सामान्य रुपमै आवातजावत भइरहने बताएको छ ।
विभिन्न संचारमाध्ययममा नाका बन्द हुने भन्ने समाचारले नागरिक दुविधामा परेको, पेट्रोलिय पदार्थ र अन्य उपभोग्य बस्तु सधै झैं आयात हुने र अनाआवसेक हल्लाको पछि नलाग्न नागरिक समक्ष आग्रह समेत गरिएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 282