गौरीगंज । गौरीगंज गाउँपालिकाबाट अति आवसेक भन्दै अनाअवसेक व्यक्तीले पास लिएको भन्दै यस अघि पालिकाले जारी भएको सवारी साधनको पास आज रातको १२ बजेदेखि खारेज हुने भएको छ ।
गाउँपालिकामा आज बसेको सर्वदलिय बैठकले सो निर्णय गरेको हो ।
बैठकले गौरीगंज गाउँपालिका क्षेत्रमा रहेका खाद्यान्न पसल र साग सब्जी विक्री वितरण विहान ८ बजेदेखि ११ बजेसम्म खुल्ला राख्ने निर्णय गरेको छ । तर अतिआवसेक बस्तु ओसारपसार गर्ने सवारीको लागि भने पास उपलब्ध गराउने निर्णय गरेको हो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 167