Aamsanchar

नेकपा सचिवालय बैठक स्थगित

Author Image
आइतवार, जेठ ३२, २०७७

फायल तस्वीर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक स्थगित भएको जानकारी दिए ।

थापाका अनुसार प्रधानमन्त्रीलाई धेरै धपेडी भएकाले आजको बैठक स्थगित भएको हो । अपरान्ह ४ बजेका लागि डाकिएको सचिवालय बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदबाट पारित गर्नेरनगर्ने विषयमा छलफल हुने बताइएको थियो।

Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर