Aamsanchar

माछामार्ने क्रममा करेन्ट लाग्दा भद्रपुरका रामको मृत्यु

Author Image
मङ्गलवार, असार १६, २०७७

प्रतिकात्मक तस्वीर

भद्रपुर ।  झापाको पुरानो नग।पालिका भद्रपुर –१० का २६ बर्षीय राम हेमरनको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार साँझ घर नजिकै रहेको सेति खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लाग्दा हेमरनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर