Aamsanchar

खोलाले बगाउदा भद्रपुरका हिरण वेपत्ता

Author Image
शनिवार, असार २७, २०७७

भद्रपुर।  झापाको भद्रपुर नगरपालिका वडा नम्बर ३ स्थित नाउगाटमा मेची खोलाले बगाउदा स्थानिय हिरण राई वेपत्ता भएका छन । शनिबार खोलामा नुहाउने क्रममा खोलाले बगाउदा वेपत्ता भएको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएको छ ।

घटनाको बारेमा जानकारी पाए लगक्तै महेशपुर प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले खोजीकार्य गरिरहेको बताईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर