
हिले- धनकुटाको पाख्रीबासमा पाख्रिवासको पहिचान झल्काउने उद्येश्यले ‘पाख्री पार्क’ निर्माण गरिएको छ । पाख्रीबास युथ युनाइटेडको अगुवाइमा पाख्रिवास चोकमा करिब १५ लाख रुपैयाँको लागतमा पाक्रिपार्क निर्माण गरिएको हो । पहिलेका समयमा धरानबाट ढाकर बोकेर आउने […]
सप्तरी- राजविराजमा आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै सप्तरीका पालिका प्रमुखहरु रिले अनशनमा बस्नुभएको छ । राजविराजस्थित गजेन्द्रचोकमा शुक्रबार पालिका प्रमुखहरु रिले अनशनमा बस्नु भएको हो । राजविराजमा रहेको करदाता सेवा कार्यालय खारेज गर्ने सरकारले […]
काठमाडौं – पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा पुल निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने प्रतिबद्धता निर्माण व्यवसायीले जनाएका छन् । मुख्य राजमार्गको पुल निर्माण वषौंदेखि अलपत्र परेको भन्दै गुनासो आएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री […]
सुनसरी – सुनसरी कांग्रेसले आगामी फागुन २१ हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि तयारी तीव्र पारेको छ । निर्वाचनको तयारीस्वरुप जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस गरी केन्द्रीय समितिमा पठाइएको कांग्रेस सुनसरीका सचिव माधव घिसिङले […]
थाइल्याण्ड- थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चार्नवीराकुलले शुक्रबार संसद् विघटन गरेर आगामी वर्ष प्रारम्भमा हुने आम निर्वाचनको मार्ग प्रशस्त गरेका छन् । उक्त कदम छिमेकी क्याम्बोडियासँग जारी सीमा विवादको बिचमा, जनताको सुरक्षालाई ध्यानमा राख्दै, सम्मानपूर्वक लिइएको निर्णय […]
काठमाडौं- जापानमा ६.७ म्याग्निच्युडको भूकम्प आएको छ । भूकम्पपछि उत्तरी तटमा सुनामीको चेतावनी जारी गरिएको छ । जापानका मौसमविद्हरूले भूकम्पका कारण समुद्र सतहमा उतारचढाव आइरहेको बताएका छन् । यद्यपि, अहिलेसम्म कुनै क्षति नभएको बताइएको छ […]
काठमाडौं- अष्ट्रियामा विद्यालयमा छात्राहरुले हिजाब लगाउन नपाउने कडा कानून पारित भएको छ । सरकारी तथा निजी दुवै प्रकारका विद्यालयमा हिजाब प्रतिबन्ध गर्ने गरी कडा कानून पारित गरिएको हो । अष्ट्रियामा अहिले दक्षिणपन्थी पार्टीको नेतृत्वमा गठबन्धन […]
रौतहट – पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबार बिहान ट्रक र कार एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लच्का नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाप्र […]
पाल्पा – पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् । निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप शुक्रबार दुर्घटनामा […]