Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ –  गुल्मी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सागर ढकालले आफ्नो चुनावी अभियानको सम्पूर्ण आर्थिक विवरण सार्वजनिक गरेका छन्। निर्वाचनका क्रममा प्राप्त भएको सहयोग र भएको खर्चको पारदर्शिता कायम गर्दै ढकालले सामाजिक […]

सोमवार, चैत ९, २०८२

विराटनगर- कुखुरामा लाग्ने घातक बर्डफ्लू संक्रमण मोरङमा तीव्र रूपमा फैलिँदै गएको छ। पछिल्ला केही दिनयता जिल्लाका विभिन्न स्थानमा संक्रमण पुष्टि भइरहँदा पोल्ट्री व्यवसायी र किसानहरूमा त्रास बढेको छ। हालसम्म जिल्लाका पाँचवटा पोल्ट्री फार्ममा संक्रमण पुष्टि […]

सोमवार, चैत ९, २०८२

रौतहट –  रौतहटको कटहरिया नगरपालिका–८ पिप्रापोखरियामा सापटीको रकम माग्दा आमा–छोरीमाथि निर्घात कुटपिट गरिएको घटना बाहिरिएको छ। कटहरियाका स्थानीय ४५ वर्षीया भागमणी देवीलाई उनका देवर नाता पर्ने ३५ वर्षीय छोटेलाल यादवले कुटपिट गरेका हुन्। छोटेलालले केही […]

सोमवार, चैत ९, २०८२

काठमाडौं-  खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत विभिन्न १६ प्रकारका खनिजजन्य वस्तुको उत्खननको अनुमति दिएको छ । स्वदेशमा रहेको खनिज सम्पदाको अन्वेषण कार्यबाट विभागले खनिजजन्य उद्योगहरूको विकास गरी देशमा औद्योगिक उत्पादन तथा आर्थिक […]

सोमवार, चैत ९, २०८२

डोल्पा – हिमाली जिल्ला डोल्पामा अवैधरूपमा संकलन गरिएको ३५ क्विन्टल जडीबुटीसहित चार जना पक्राउ परेका छन् । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका-१ त्रिपुराकोट स्थित बगर बजारमा सोमबार बिहान ३ बजे तिर अवैध रूपमा संकलन गरिएको ठूलो परिमाणको […]

सोमवार, चैत ९, २०८२

सर्लाही – पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–६ स्थित कालिन्जोर पुलमा आइतबार राति दुई वटा गाडीसँग ठोक्किँदा भारतीय नम्बर प्लेटको कारमा आगलागी भएको छ । राति करिब पौने ९ बजे बीआर ०१ पीएम ८८३३ नम्बरको कारमा […]

सोमवार, चैत ९, २०८२

काठमाडौं – बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार ९चैत ९० दिउँसो १ बजेर १४ मिनेटमा धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार, बझाङको रायल आसपास केन्द्रविन्दु […]

सोमवार, चैत ९, २०८२

संयुक्त अरब इमिरेट्स(यूएई) को राजधानी अबुधाबीमा खसेको क्षेप्यास्त्रको भग्नावशेषका कारण एक भारतीय नागरिक घाइते भएका छन् । आबुधाबीको राज्य सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै यसको पुष्टि गरेको हो । वायु रक्षा प्रणालीले ब्यालिस्टिक क्षेप्यास्त्रलाई सफलतापूर्वक रोकेपछि […]

सोमवार, चैत ९, २०८२

पृथ्वीको एक छेउबाट अर्को छेउसम्म हरेक वर्ष करिब ३० हजार किलोमिटर उडान भर्ने अद्भुत शोरबर्ड प्रजाति हड्सनियन गोडविट अहिले अस्तित्वकै संकटमा पुगेको छ। जलवायु परिवर्तनदेखि मानव गतिविधिसम्मका कारण यसको सङ्ख्या चार दशकमा ९५ प्रतिशतले घटेको […]

सोमवार, चैत ९, २०८२

पाल्पा –  तिनाउ गाउँपालिका-३ स्थित तिनाउ खोलामा आइतबार डुबेर बेपत्ता भएका एकजना मृत फेला परेका छन्। भारतको बखिरानगर पञ्चायत- १५ सन्तवीर नगर उत्तर प्रदेशका १७ वर्षीय अमान अन्सारीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका […]

सोमवार, चैत ९, २०८२