Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौं – श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले सिंहदरबारमा बोलाएको बैठकमा नजाने बताएका छन् । प्रतिनिधिसभाको बैठक बोलाउन माग गर्दै उनले कोठे बैठकमा आफ्ना पार्टीका सांसदहरू सहभागी नहुने बताएका हुन् । आज […]

सोमवार, चैत १६, २०८२

काठमाडौं-  नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँले घटेको हो। मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला २ […]

सोमवार, चैत १६, २०८२

झापा – झापामा नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको छ । आज बिहान करिब ६:१० बजेको समयमा कमल गाउँपालिका–३ स्थित केर्खामा स्थानीय एक व्यक्तिको घर नजिकै रहेको करेसाबारीभित्रको मकैबारीमा भर्खरै जन्मिएको (बालिका)शिशु बेवारिसे अवस्थामा फेला […]

सोमवार, चैत १६, २०८२

काठमाडौं – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन्। सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न प्रहरीले खड्कालाई आइतबार बिहान नियन्त्रणमा लिएको थियो। राति उनलाई वान्ता भएपछि सोमबार विहान ३ बजे त्रिवि शिक्षण […]

सोमवार, चैत १६, २०८२

बुटवल – कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशरण चौधरीसहित तीनजनाविरुद्ध सामूहिक बलात्कारको मुद्दा दर्ता भएको छ । अध्यक्ष कमलेशरणसहित सरकारी वकिल कार्यालयले राजेश्वर चौधरी र सन्तकुमार यादवविरुद्ध सामूहिक बलात्कार मुद्दा दर्ता गरेको हो । जिल्ला सरकारी […]

सोमवार, चैत १६, २०८२

दाङ – घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरुआत भएको छ । अहिले मोड र साँघुरो स्थानमा खुला गर्ने काम भइरहे पनि चारलेन सडककै रूपमा विकास भइरहेको हो । चालु आर्थिक वर्षमै सडक विस्तारको काम सक्नेगरी […]

सोमवार, चैत १६, २०८२

पूर्वी पहाडकै ठूलो नगर सूर्योदय नगरपालिकाले विद्यार्थीलाई सैद्धान्तिक शिक्षासँगै व्यावहारिक ज्ञान र कार्यक्षेत्रको अनुभव दिलाउन विशेष अभियान सुरु गरेको छ। ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ नाम दिइएको यस कार्यक्रम दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना […]

सोमवार, चैत १६, २०८२

काठमाडौं- इरानले कुवेतमा गरेको आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको छ । इरानले कुवेतको एक ‘पावर डिसेलिनेशन प्लान्ट’ मा गरेको आक्रमणमा भारतीय नागरिकको मृत्यु भएको हो । कुवेतको विद्युत तथा जल मन्त्रालयले ‘पावर डिसेलिनेशन प्लान्ट’ […]

सोमवार, चैत १६, २०८२

काठमाडौंः अमेरिका र इजरायलको इरानसँग जारी युद्ध अब ३१औँ दिनमा प्रवेश गरेको छ। यस अवधिमा परिस्थिति झनै तनावपूर्ण बन्दै गइरहेको छ। यसैबीच इरानले दक्षिणी इजरायलको एउटा केमिकल प्लान्ट(रसायन कारखाना)मा मिसाइल आक्रमण गरेको छ, जसका कारण […]

सोमवार, चैत १६, २०८२

काठमाडौं- पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका ९ हनुमान मन्दिर नजिक भयानक सवारी दुर्घटना भएको छ । दुर्घटनामा मानवीय क्षति भने भएको छैन । घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका […]

सोमवार, चैत १६, २०८२