
कनकाई नगरपालिका हुदै झापा गाउँपालिका जाने बाटोमा सवारी साधनले अत्याधिक रुपमा धुलो उडाएका कारण जनजीवन कस्टकर बनेको भन्दै स्थानियले हिजोदेखि बाटो अवरुद्ध गर्दै आएका छन । तत्काल धुलोको समस्यावाट मुक्त बनाउन स्थानिय निकायको ध्यानआर्कषण गराउन […]
(विनोद पाण्डे कमल) चारपाने, कार्तिक २९ । प्रदेश नं. १ मेची अञ्चलका विभिन्न स्थानमा कर सचेतना सप्ताह कार्यक्रम हुने भएको छ । ‘कर : समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने नारा सहित आन्तरिक राजस्व कार्यालय […]
विराटनगर, चिट्ठा पर्यो भन्दै भाइबर र इमोमार्फत् नेपालीमाथि ठगी गर्ने पाँच भारतीय नागरिक बुधबार विराटनगरबाट पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा विराटनगरको रानीस्थित होटेल हायातबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भारतको अररिया […]
काठमाडौैैँ, सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ छिमेकी मुुलुक भारतको बैङ्ग्लोरमा नेपालको पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गरिने भएको छ । होटल एसोसिएसन अफ नेपाल (हान) ले नेपाल पर्यटन बोर्ड, भारतस्थित नेपाली राजदूतावास […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन […]
उर्लाबारी, सत्ताइस वर्षदेखि समस्याका रुपमा रहेको भूटानी शरणार्थीको घरफिर्ती कार्यका लागि भूटान र नेपाल सरकारसँग वार्ता गराउन शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायोग (युएनएचसीआर) ले पहल गर्ने भएको छ । मोरङ पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलीपकुमार राईसहितका जनप्रतिनिधिसँग यहाँ […]
काठमाडौँ, महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली स्याम्पु र विएमसी मसला बनाउने सामानसहित सञ्चालकलाई पक्राउ गरेको छ । परिसरको टोलीले चन्द्रागिरी नगरपालिका–१५ नैकापस्थित आफ्नै घरमा ज्योति सोप एण्ड केमिकल्स इण्डस्ट्रिजको नाममा नक्कली स्याम्पु र विएमसी मसला […]
नेपाल, भारत र अन्य देशका हिन्दु धर्मावलम्वीहरुले धुमधाम साथ आज छठ पुजा समापन गरेका छन । नेपालका विभिन्न क्षेत्रमा पनि यो पर्व मनाईएको छ । झापाका ठुला तथा साना नदी, पोखरी, तलाउमा पनि सूर्यको पुजा […]
पर्वत, पर्वतको कुश्मा नगरपालिका–११ सिल्मीको फाँटमा पाकेको धान मुसाले सखाप पारेपछि कृषकहरूले जिल्ला प्रशासन कार्यालयमा गुहार मागेका छन् । पाक्न थालेको धान ६० प्रतिशत मुसाले सखाप पारेको भन्दै किसानले मुसा नियन्त्रणको माग गर्दै जिल्ला प्रशासन […]