Aamsanchar

तस्विरमा कनकाई छठ पुजा

Author Image
बुधवार, कार्तिक २८, २०७५

नेपाल, भारत र अन्य देशका हिन्दु धर्मावलम्वीहरुले धुमधाम साथ आज छठ पुजा समापन गरेका छन । नेपालका विभिन्न क्षेत्रमा पनि यो पर्व मनाईएको छ । झापाका ठुला तथा साना नदी, पोखरी, तलाउमा पनि सूर्यको पुजा गरियो । त्यस्तै कनकाई नगरपालिका सुरुंगा स्थित कनकाई छठ समाज सेवा समितिको आयोजनामा कनकाई नदीको पूर्व तटमा धुमधामका साथ सामुहिक पुजा सम्पन्न भयो ।  फोटो फिचर

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 427

प्रतिक्रिया (०)

सम्बन्धित खबर