Aamsanchar

झापा गाउँपालिकामा सवारी प्रवेशमा रोक लगाउदै स्थानियहरु

Author Image
बिहिवार, कार्तिक २९, २०७५

कनकाई नगरपालिका हुदै झापा गाउँपालिका जाने बाटोमा सवारी साधनले अत्याधिक रुपमा धुलो उडाएका कारण जनजीवन कस्टकर बनेको भन्दै स्थानियले हिजोदेखि बाटो अवरुद्ध गर्दै आएका छन । तत्काल धुलोको समस्यावाट मुक्त बनाउन स्थानिय निकायको ध्यानआर्कषण गराउन त्याहाँका नागरिकले यसो गरेका हुन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 286

प्रतिक्रिया (०)

सम्बन्धित खबर