Aamsanchar

आमसंचारका लेखहरु

सुरुंगा बजार सफाईमा कनकाई छठ पुजा समाजका पदाधिकारी, सदस्यहरु ।   आजवाट सुरु भएको छठ पुजाको पहिलो दिन बजार सरसफाई गरेर कनकाई छठ पुजा समाजले  कनकाईको एक सामाजिक संस्था भएको परिचय दिएको छ । फोटो : कमल […]

आइतवार, कार्तिक २५, २०७५

अछाम,  अछाममा भीरबाट खसेर शनिबार एक किशोरीको मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानमा भीरबाट खसेर स्थानीय मीनबहादुर चलाउनेकी १६ वर्षीया छोरी चेतना चलाउनेको मृत्यु भएको हो । घरबाट खर काट्न गएकी चेतनाको दिउँसो […]

आइतवार, कार्तिक २५, २०७५

लहान,  फोहर व्यवस्थापनका लागि डम्पिङसाइट नहुँदा सिरहाको गोलबजार नगरपालिकाको बजार क्षेत्रबाट सङ्कलित फोहरमैला नजिकैको खोलामा फ्याँकिदै आएको छ । गोलबजार नगरपालिकाले बजार क्षेत्रबाट दिनहुँ सङ्कलन हुने फोहरमैला गोलबजार नजिकै रहेको मैनावती खोलामा फाल्ने गरेकाले त्यस […]

आइतवार, कार्तिक २५, २०७५

जनकपुरधाम, आस्थाको महापर्व छठअन्तर्गत आज पहिलो दिन नहाय–खाय विधि गरिँदैछ । चार दिनसम्म मनाइने छठ पर्वअन्तर्गत पहिलो दिनमा नहाय–खाय विधि गरिन्छ । आजको दिनलाई अरबा–अरबाइन पनि भनिन्छ । व्रतीले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, […]

आइतवार, कार्तिक २५, २०७५

काठमाडौँ,  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकार र प्रदेश मन्त्रिपरिषद्मा जानकारी दिएरै थाइल्याण्डमा उपचार र संयुक्त राज्य अमेरिकाको निजी भ्रमणमा जानुभएको बताइएको छ । उहाँ सुटुक्क अमेरिका जानुभएको भनी आलोचना भएकामा प्रदेश […]

आइतवार, कार्तिक २५, २०७५

झापाको कनकाई नगरपालिका सुरुङ्गामा रहेको कनकाई छठ सेवा समाजले छठ पूजा भव्यताका साथ सम्पन्न गर्न कनकाई छठ सेवा समाजका महासचिव खगेन्द्र महतोको संयोजकत्वमा ३१ सदस्यीय पूजा मूल आयोजक समिति गठन गरेको छ । कनकाई नगर […]

आइतवार, कार्तिक २५, २०७५

सांस्कृतिक विविधता नेपालीका पहिचान हुन् । बहु सांस्कृतिक मुलुकमा रहेका हाम्रा परम्परा र संस्कृतिले विश्वमै नेपालीलाई गौरवान्वित बनाएको छ र यसैमा हाम्रो गौरव र अस्तित्व पनि कायम रहेको छ । नेपालको लोकतान्त्रिक संविधानले सबै भाषा, […]

आइतवार, कार्तिक २५, २०७५

लक्ष्मीपुर । झापाको कनकाई नगरपालिका–८, लक्ष्मीपुरस्थित हिमाली आधारभूत विद्यालयमा आगामी शैक्षिक सत्रदेखि कक्षा स्तरोन्नति गरिने भएको छ । वि.सं. २०२० सालमा स्थापना भएर हाल कक्षाा ८ सम्म सञ्चालन भइरहेको सो विद्यालयलाई सरोकारवालाले माध्यमिक तहसम्म सञ्चालन […]

आइतवार, कार्तिक २५, २०७५

इलाम । मदन भण्डारी मार्गको प्रारम्भिक सर्भेक्षण कार्य सम्पन्न भएको छ । यो मार्ग पूर्वमा झापा र इलामको सीमानाको पाटापुर क्षेत्रबाट शुरु भई चुरे क्षेत्र हँुदै पश्चिम तर्फ जाने भएको छ । चुरे मार्गको नामले […]

आइतवार, कार्तिक २५, २०७५

नरेन्द्र ढकाल / बिर्तामोड । नेपाल–भारत सीमा जोडिएको झापामा पछिल्लो समय लागूऔषध प्रयोगकर्ता बढ्दै गएका छन् । सीमा क्षेत्रमा लागूऔषधको ओसारपसार तथा प्रयोगकर्ता दिनानुदिन बढेपछि अहिले सर्वत्र चिन्ताको विषय बनेको छ । प्रहरीले तीन महिनाको […]

आइतवार, कार्तिक २५, २०७५