Aamsanchar

छठ पुजाको शुभारम्भको दिन, बजार सफाईमा जुटयो कनकाई छठ पुजा समाज

Author Image
आइतवार, कार्तिक २५, २०७५

सुरुंगा बजार सफाईमा कनकाई छठ पुजा समाजका पदाधिकारी, सदस्यहरु ।   आजवाट सुरु भएको छठ पुजाको पहिलो दिन बजार सरसफाई गरेर कनकाई छठ पुजा समाजले  कनकाईको एक सामाजिक संस्था भएको परिचय दिएको छ ।

फोटो : कमल पाण्डे विनोद/आमसंचार

Views: 283

प्रतिक्रिया (०)