Aamsanchar

आमसंचारका लेखहरु

झापा । अक्टूबर १५ तारिखमा गुडगाउँमा हुने भनिएको लोकप्रिय गायक आतिफ अस्लमको कन्सर्ट रद्द भएको छ। गुडगाउँ जिल्ला प्रशासनले सुरक्षा दिन नसक्ने भन्दै आयोजकलाई कन्सर्ट स्थगित गर्न सल्लाह दिएको थियो। उरी हमालापछि भारत-पाक सम्बन्ध चिसिदाँ यतिबेला […]

बिहिवार, असोज १३, २०७३

काठमाडौँ । सिन्धुपाल्चोक, हैबुङ–३ काउले दोभानस्थित सिन्धुदीप बचत तथा ऋण सहकारी संस्थाबाट बुधबार राति रु चार लाख ९१ हजार ८५५ चोरी भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिहिवार, असोज १३, २०७३

ललितपुर। प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा कार्यरत व्यक्तिले सुरक्षित गर्भपतन सेवालाई प्रजनन स्वास्थ्य अधिकारका रुपमा स्थापित गर्नुपर्ने बताएका छन् । सञ्चारिका समूह र प्रजनन स्वास्थ्य अधिकार समूहले संयुक्त रुपमा यहाँ आज आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार […]

बिहिवार, असोज १३, २०७३

बिर्तामोड। सरकारले तोकेको मापदण्ड पूरा गरेको वीएण्डसी हस्पिटललाई मेडिकल कलेजको सम्बन्धन दिनुपर्ने लगायतका ६ बुँदे मागसहित आमरण अनशनमा बसेका चैतन्यप्रकाश मैनालीले विहीवार दोस्रो दिन पनि अनशन जारी राखेका छन् । स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज […]

बिहिवार, असोज १३, २०७३

गत साता भारत प्रशासित काश्मीरस्थित उरीमा सैनिक अखाडामा भएको आतंकवादी हमलापश्चात चर्किएको तनावका माझ भारतीय सेनाले दुई देशको सीमास्थित नियन्त्रण रेखामा सीमित कारबाहि ‘सर्जिकल स्ट्राइक्स’ गरेको जनाएको छ। बिहीबार एक पत्रकार सम्मेलनमा बोल्दै भारतीय सेनाका […]

बिहिवार, असोज १३, २०७३

चितवन । जिल्ला प्रशासन कार्यालयले पानीमा कालोबजारी गरेको भन्दै भरतपुरबाट पाँचजना व्यवसायीलाई बुधबार नियन्त्रणमा लिएको छ । अधिकतम् मूल्य रु १८ को पानीलाई रु २५ लिइ बिक्री गरेको आरोपमा भरतपुर केन्द्रीय बसपार्कबाट न्यूएरा प्रोभिजनल स्टोर्स, […]

बिहिवार, असोज १३, २०७३

मुस्ताङ । जिल्लामा यस वर्ष चार हजार ४०० मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत वर्षभन्दा यस वर्ष ४०० मेट्रिक टन कम स्याउ फलेको छ । सबैभन्दा बढी स्याउ उत्पादन मार्फा र जोमसोममा भएको […]

बिहिवार, असोज १३, २०७३

  बाबियाचौर (म्याग्दी) । बेनी–जोमसोम सडकमा सवारी आवतजावत सहज भएपछि मुस्ताङस्थित मुक्तिनाथ र कागबेनी जाने तीर्थयात्री बढ्न थालेका छन् । सोह्रश्राद्ध सकिन केही दिन बाँकी रहँदा सडक मार्ग भएर मुस्ताङ जाने तीर्थयात्रीको सङ्ख्या बढेको हो […]

बिहिवार, असोज १३, २०७३

चितवन । जीप दुर्घटनामा परी वेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेको खोजीमा रहको गोताखोरको टोलीले त्रिशुली नदीमा डुबेको अवस्थामा गाडी फेला पारेको छ । दुर्घटनास्थल मुग्लीनको घोप्टेभीरबाट करिब १०/१५ मिटर तल नदीमा डुबेको अवस्थामा खोज […]

बिहिवार, असोज १३, २०७३

पाँचथर । पूर्वी पहाडि जिल्लाका अधिकांश सडक अबरुद्ध हुँदा ग्रामिण भेगमा खाद्यान्न अभाव हुन थालेको छ । वर्षातका कारण ठाउँठाउँमा पहिरो झरेकाले खाद्यान्नलगायत दैनिक उपभोग्य सामान ढुवानी गर्न नसक्दा पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायत ग्रामिण भेगमा खाद्यान्न […]

बिहिवार, असोज १३, २०७३