Aamsanchar

आमसंचारका लेखहरु

झापा । ‘बैंस हुन्जेल पो बैंस देखाउने, जवानी निख्रिएको दिन के देखाउने ? ‘, गायिका दीपा पन्तले भनिन्, ‘कलाकारले देखाउने कला नै हो, अझ गायकगायिकाले देखाउने त गला नै हो, अंग होइन ।’ पछिल्लो समय […]

मङ्गलवार, असोज ४, २०७३

काठमाडौं, नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेको छ। संघले प्रधानमन्त्रीले भारत भ्रमणको समयमा राष्ट्रघाती सम्झौता गरेको भन्दै राजीनामा माग गरेको हो। सोमबार पत्रकार सम्मेलनमा गरी संघका अध्यक्ष […]

मङ्गलवार, असोज ४, २०७३

काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले दसैँ, तिहार, छठलगायत चाडमा मादक पदार्थ सेवन (मापसे) जाँचलाई कडाइ गर्ने भएको छ । चाडबाडका समयमा धेरै मानिसले मापसे गरेर सवारी चलाउने र दुर्घटना धेरै हुने गरेको छ । महाशाखाका […]

मङ्गलवार, असोज ४, २०७३

उर्लाबारी । खोलामा डुबेर मोरङमा आज एक बालकसहित दुई जनाको मृत्यु भएको छ । मधुमल्ला– ४ खावेझोडा बस्ने टीकाराम खड्काका तीन वर्षिय छोरा परेन्ताको घर नजिकै रहेको बक्राहा खोलामा डुबेर मृत्यु भएको हो । बालकलाई […]

मङ्गलवार, असोज ४, २०७३

  (नरेन्द्र ढकाल) विर्तामोड, तपाईंको सवारी चालक अनुमतिपत्र (लाइलेन्स), रुट परमिट र सवारी किताब (ब्लुबुक) प्रहरीले लिएको छ ? वा प्रतिलिपि लिएर सवारीसाधन चलाउँदै हुनहुन्छ ? होसियार, तपाईंसँग सवारीसाधन चलाउने कुनै वैधानिकता छैन । विभिन्न […]

मङ्गलवार, असोज ४, २०७३

काठमाडौं: संयुक्त राष्ट्र सङ्घको ७१ औँ महासभामा नेपाली प्रतिनिधिमिण्डलको नेतृत्व परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले गर्ने भएका छन्। यसअघि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम भए पनि अन्तिम समयमा आएर प्रधानमन्त्रीले भ्रमण स्थगन गरेपछि […]

सोमवार, असोज ३, २०७३

काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा क्रिकेटर सन्दिप लामिछाने क्रिकेट खेल्न अष्ट्रेलिया पुगेका छन्। सोमबार बिहान अष्ट्रेलिया पुगेका क्रिकेटर लामिछानेलार्इ लिन अष्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्क सिड्नी विमानस्थल पुगेका छन्। लामिछाने अष्ट्रेलियाका पूर्वकप्तान क्लार्ककै निमन्त्रणामा क्रिकेट खेल्न […]

सोमवार, असोज ३, २०७३

गणतन्त्र नेपालको संविधान जारीभएको एक बर्ष पुगेको अवसरमा विर्तामोड नगरपालिकाले  द्धिप प्रज्जवल कार्यक्रम गरेको छ । कार्यक्रममा नगरपालिका, इलाका प्रहरी कार्यालय विर्तामोड, जिल्ला ट्राफिक प्रहरी , पार्टीहरु नेपाली काग्रेस, नेकपा एमाले, नेकपा माओवदी केन्द्र, राप्रपा […]

सोमवार, असोज ३, २०७३

एजेन्सी । जापानलाई मेहिनेत गर्ने र काममा डुब्ने मानिसको देश भनेर चिनिन्छ । तर यो देश आफ्नोे भर्जिन बढिरहेका मानिसका कारणले चिन्तामा छ । यद्यपि देशको धेरै जनसँख्या लाई सेक्समा रुचि नै छैन् । साथसाथै […]

सोमवार, असोज ३, २०७३

मोरङ । कोसीहरैंचा नगरपालिका–१ मा आज अपराह्न चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोसीहरैंचा–१ का सीताराम उराउका १२ वर्षीय छोरा सन्देश , चन्द्र बस्नेतका सात वर्षीय छोरा चिराक र राकेश सुब्बाका […]

सोमवार, असोज ३, २०७३