Aamsanchar

आमसंचारका लेखहरु

बागलुङ । घरमाथिबाट खसेको पहिरोमा परी बुङ्गादोभान–४ रिङ्लाङस्थित एकै परिवारका चारजनाको मृत्यु भएको छ । गएराति खसेको पहिरोमा परी गङ्गाधर रोकाकी ३८ वर्षीया श्रीमती भीमकुमारी, १४ वर्षीया छोरी इन्द्रकुमारी, १२ वर्षीय छोरा इन्द्रजीत र नौ […]

सोमवार, असोज ३, २०७३

काठमाडौँ , धानमन्त्री पुष्पकमल दाहालको संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा भाग लिनका लागि आजदेखि तय भएकोे संयुक्त राज्य अमेरिकाको भ्रमण रद्द भएको छ । मधेसी, थारु, जनजातिका प्रतिनिधिलगायत आन्दोलनरत दलले अहिले विदेश भ्रमण गर्नुभन्दा उनीहरुका समस्या […]

सोमवार, असोज ३, २०७३

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संविधानको कार्यान्वयनमार्फत लोकतन्त्रको जगेर्ना र राष्ट्रिय हित, एकता र समृद्धितर्फ मन, वचन र कर्मले लाग्न देशका सबै राजनीतिक दल र सम्पूर्ण नेपालीलाई समर्पित हुन आह्वान गर्नुभएको छ । राष्ट्रपति […]

सोमवार, असोज ३, २०७३

पाँचथर । पाँचथरको दुई वटा गाविसबाट धसिङ्ग्रेको कच्चा तेल उत्पादन गर्न सुरु भएको छ । विभिन्न औषधिजन्य वस्तुका रुपमा प्रयोग गर्न सकिने धसिङ्ग्रे उत्पादन जिल्लाको लुङरुपा र सिदिनगाविसबाट एकैसाथ सुरु गरिएको हो । वनमा आफैँ […]

सोमवार, असोज ३, २०७३

काठमाडौँ । विद्यालय कर्मचारी सङ्गठनले विद्यालयमा कार्यरत कर्मचारीलाई दरबन्दीमा ल्याउन माग गरेको छ । सङ्गठनले शिक्षा ऐनले अस्थायी शिक्षकलाई प्रतिस्पर्धा वा सुविधासहित स्वेच्छिक अवकाशको व्यवस्था गरे झैँ आफूहरुलाई पनि एक पटकका लागि भए पनि दरबन्दीमा […]

सोमवार, असोज ३, २०७३

सप्तरी। सप्तरी प्रहरीले बोक्सीको आरोपको मुद्दामा फरार दुई अभियुक्तलाई आइतबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरी र जिल्ला अदालतबाट खटिएको संयुक्त टोलीले हनुमाननगर–९ निवासी ४० वर्षीय प्रमोद मण्डल र सोही स्थान निवासी ४५ […]

सोमवार, असोज ३, २०७३

सप्तरी । नेपाल विद्युत् प्राधिकरण राजविराज वितरण शाखा र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको संयुक्त टोलीले जिल्लाको विभिन्न स्थानबाट विद्युत् चोरी गरी उपभोग गर्ने  ४० जनालाई आइतबार पक्राउ गरेको छ । संयुक्त टोलीले अनियन्त्रित हुकिङ प्रयोग […]

सोमवार, असोज ३, २०७३

रत्ननगर (चितवन) । चितवनको खैरहनी नगरपालिकाको कुमरोजमा इनारभित्र सात महिनाको बच्चा मृत अवस्थामा फेला परेको छ । आमाले नै सात महिनाको बच्चा प्रजिना न्यौपानेलाई इनारमा फालेको जानकारी आएको स्थानीयलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले […]

सोमवार, असोज ३, २०७३

इतिहास मेटाउन खोजिएको भन्दै  जिविस घेराउ भद्रपुर । स्थानीय तह पूर्नसंरचनामा झापाको राजगढ गाविसको इतिहास मेटाउन खोजिएको भन्दै राजगढबासीले आइतबार जिल्ला विकास समिति झापाको कार्यालय घेराउ गरेका छन् । दश वटा यात्रुवाहक तथा दजनौ मोटरसाइकल […]

सोमवार, असोज ३, २०७३

(अजितकुमार झा) इनरुवा । सुनसरीको प्रकाशपुर–५ राजाबासस्थित सप्तकोसी नदीमा शनिबार भएको डुङ्गा दुर्घटनामा दश जना बेपत्ता भएका छन् । श्रीलङ्का टापुबाट यात्रु लिएर राजाबास आइरहेको डुङ्गा सप्तकोसीमा दुर्घटना हुँदा दस जना बेपत्ता भएको जिल्ला प्रहरी […]

सोमवार, असोज ३, २०७३