Aamsanchar

आमसंचारका लेखहरु

बिर्तामोड। पहिलोपटक झापाका नागरिक अगुवाहरुले आज आइतबार सवारी दुर्घटना न्यूनीकरण महाअभियान शुरु गरेका छन् । महाअभियान अन्तर्गत असोज २ गतेलाई यसै बर्षबाट दुर्घटनारहीत राष्ट्रिय दिवस मनाउन थालिएको छ । पछिल्लो समय सवारी दुर्घटना र त्यसका […]

आइतवार, असोज २, २०७३

जिम्वेवार को हो ? नगरकोट । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले बैंकको सुनचाँदी बिक्री नहुँनुमा आफूहरु जिम्मेवार नभएको बताउनुभएको छ । भक्तपुर सुनचाँदी व्यवसायी सङ्घको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा […]

आइतवार, असोज २, २०७३

(विशेष प्रतिनिधि हरि लामिछाने) नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण पूर्णरुपमा सफल भएको बताउनुभएको छ । नयाँ दिल्लीस्थित होटल ताज प्यालेसमा आज आयोजित विशेष पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले अब नेपाल र भारतबीच नयाँ सम्बन्धको […]

आइतवार, असोज २, २०७३

धाइजन । रेडियो नेपालका समाचार निर्देशक खगेन्द्र खत्री न्यौपानेलाई पितृशोक परेको छ । खत्रीका पिता इन्द्रप्रसाद न्यौपाने खत्रीको ८७ बर्षको उमेरमा भदौ ३१ गते राति ८ बजे झापाको धाइजन–३स्थित आफ्नै निवासमा निधन भएको हो । […]

आइतवार, असोज २, २०७३

१५ जनाभन्दा बढी बेपत्ता इनरुवा । सुनसरीको प्रकाशपुर–५ स्थित सप्तकोसी नदीमा डुङ्गा दुर्घटनामा बेपत्ता भएकाको खोजी आज बिहानदेखि सुरु गरिएको छ । शनिबार श्रीलङ्का टापुबाट यात्रु लिएर आइरहेको डुङ्गा सप्तकोसीमा दुर्घटना हँुदा बेपत्ता भएकाको खोजी […]

आइतवार, असोज २, २०७३

सवारी दुर्घटना न्यूनीकरण महाअभियानमा ट्राफिक प्रहरी, जनपथ प्रहरी,स्थानिय संघ संस्थाका प्रतिनिधी र नागरिक समाजका अगुवाहरु । हरेक बर्ष असोज २ गते मनाउनेगरि झापाको विर्तामोडवाट दुर्घटनारहीत राष्ट्रिय दिवस मनाउन सूरु । फोटो : विनोद पाण्डे/ आमसंचार

आइतवार, असोज २, २०७३

उर्लाबारी (मोरङ)  । पूर्वी मोरङको उर्लाबारीस्थित इलाका प्रशासन कार्यालयबाट आजदेखि राहदानी वितरणको काम हुने भएको छ । जिल्ला सदरमुकाम विराटनगर धाउनुपर्ने झन्झटबाट अब यसक्षेत्रका बासिन्दा मुक्त भएका छन् । सङ्घीयताको मर्मलाई पछ्याउँदै धेरै जनसङ्ख्या रहेका […]

आइतवार, असोज २, २०७३

रसुवा । स्थायी बन्ध्याकरण गर्ने पुरुषको सङ्ख्या रसुवामा अत्यन्तै न्यून रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय, रसुवाले शनिबार पत्रकार सम्मेलन गरी परिवार नियोजनसम्बन्धी भएगरेका कामको सार्वजनिक गर्दै स्थायी बन्ध्याकरण गर्ने पुरुषको सङ्ख्या गत आर्थिक वर्षमा […]

आइतवार, असोज २, २०७३

तुलसीपुर (दाङ) । गएराति दाङको एयरपोर्ट नजिक शीत्तलपुरबाट तुलसीपुरतर्फ आइरहेको रा१ख ७८४ नंको बसले रा१प ७८१४ नंको मोटरसाइकलाई ठक्कर दिँदा गम्भीर घाइते भएका एक शिक्षकको आज बिहान उपचारका क्रममा राप्ती अञ्चल अस्पताल, तुलसीपुरमा मृत्यु भएको […]

आइतवार, असोज २, २०७३

काठमाडौँ– सरकारले ऊर्जा सङ्कटलाई समाधान गर्ने लक्ष्यका साथ आगामी दुई वर्षभित्र एक हजार ४५० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य अगाडि सारेको छ । सरकारले नेपाल विद्युत् प्राधिकरण, उसका सहायक कम्पनी एवम् नीजि क्षेत्रका प्रवद्र्धकलाई निर्माणमा […]

शनिवार, असोज १, २०७३