Aamsanchar

आमसंचारका लेखहरु

पोखरा  । देशभरका ३५ हजार सामुदायिक विद्यालयलाई पछि पार्दै सर्वोत्कृष्ट बनेको पोखरा उपमहानगरपालिका– १२ स्थित शीतलादेवी माविले आइतबार एक भव्य कार्यक्रमका बीच हर्षोल्लास मनाएको छ । साधनस्रोतले सम्पन्न धेरै सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदै गएका […]

सोमवार, भदौ २७, २०७३

नरेन्द्रराज प्रसाई दार्जिलिङले के सिकायो ? नेपाली भाषासाहित्यका तीन जना विभूतिलाई त्रिमूर्ति भनिन्छ । अनि ती त्रिमूर्ति हुन्- कविशिरोमणि लेखनाथ पौडयाल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटा । यी तीन जनालाई त्रिरत्न‘ अथवा भनौं […]

सोमवार, भदौ २७, २०७३

सोलुखुम्बु। सोलुखुम्बुको भकाञ्जे–९ र चौँलाखर्क–१ को सिमानामा रहेको किञ्जा खोलामा रहेको काठेसाँघु भाचिँदा खोलामा खसेर दुई जना बेपत्ता भएका छन् । आज साँझ भकाञ्जेबाट चौँलाखर्कतर्फ जाँदै गर्दा सोही गाविस–१ का नुर्बु भुजेलको छोरा १४ वर्षीय […]

आइतवार, भदौ २६, २०७३

  उर्लाबारी (मोरङ)। मोरङको तेतरीया–९ मा आज दिउँसो अन टेस्ट ( परिक्षण) मा चलाइएको टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ मोतीपुर–९ बस्ने २९ वर्षीय पिपरलाल माझी रहेको जिल्ला प्रहरी कार्यालय […]

आइतवार, भदौ २६, २०७३

काठमाडौँ  । सर्वोच्च अदालतले नेपाली भाषाको हिज्जे बदल्ने मन्त्रीको निर्णय र विद्यालयको पाठ्यपुस्तकमा राख्ने कार्यका बारेमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजालासले आजको मितिले १५ दिनभित्र लिखित जवाफ […]

आइतवार, भदौ २६, २०७३

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाजिकशात्र संकायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको इतिहास विषय [सोधपत्र बाहेक] को परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । यस्तै त्रिभुवन विश्वविद्यालय […]

आइतवार, भदौ २६, २०७३

काठमाडौँ । बालकको यौन शोषण गर्न सङ्गठित रूपमा आलोपालो प्रणाली सञ्चालन गरी दुर्गम गाउँबाट कलिला बालक सहरमा ओसारपसार गरेको भन्दै प्रहरी प्रधान कार्यालय अनुसन्धान ब्युरो, महाराजगन्जले केनेथ जोसेफ कुम्ब्सलाई पक्राउ गरेको छ । अठ्चालीस वर्षीय […]

आइतवार, भदौ २६, २०७३

(मोहम्मद सदरुल) भद्रपुर । पूर्वी नेपालको झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई जोड्ने रणनीतिक महत्वको मेची राजमार्ग निर्माणमा ढिलाइ भएपछि यस क्षेत्रकै जनतामा निराशा छाउन थालेको छ । मेची राजमार्ग निर्माण गर्ने कुरा २०२८ सालदेखि […]

आइतवार, भदौ २६, २०७३

काठमााडौँ । मन्त्रिपरिषद्ले सरुवाका लागि निजामती सेवा नियमावली संशोधन गरेपछि सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीको सरुवाको प्रक्रिया थालेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकले नियमावली संशोधन गरेपछि मन्त्रालयले सरुवाका लागि प्रक्रिया थालेको मन्त्रालयका सहायक प्रवक्ता नन्दराज […]

आइतवार, भदौ २६, २०७३

काठमाडौँ  । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले मुलुकमा अझै पनि क्रान्ति सफल नभएकाले सफल बनाउन क्रान्तिकारी पाटी गोलबन्द भएर अघि बढ्नुपर्ने बताउनुभयो । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको प्रथम राष्ट्रिय भेलाको यहाँ  उद्घाटन गर्दै अध्यक्ष […]

आइतवार, भदौ २६, २०७३