Aamsanchar

आमसंचारका लेखहरु

बिर्तामोड। झापाको विर्तामोडमा रहेको वीएण्डसी हस्पिटललाई मेडिकल कलेजको सम्बन्धन दिनुपर्नेमा सरोकारबालाहरुले साझा धारणा व्यक्त गरेका छन् । स्वास्थ्य शिक्षा र रोजगार मेची अञ्चलबासीको सरोकार भन्ने नाराका साथ स्वास्थ्य, शिक्षा नागरिक सरोकार समाज मेचीको आयोजनामा हस्पिटल […]

आइतवार, भदौ २६, २०७३

दमक । दमक उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजेन्द्र ढकाल निर्वाचित हुनुभएको छ । आज बिहान २ बजे सम्पन्न मतपरिणामअनुसार आफ्ना दुई प्रतिस्पर्धीलाई हराउँदै उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो । स्वतन्त्र प्यानल खडा गरी आएका अध्यक्षका […]

आइतवार, भदौ २६, २०७३

स्कुलमा होस या स्थानिय ठाउमा हुने स्टेज कार्यक्रममा कलात्मक नृत्य प्रस्तुत गरेर सबैलाई चकित पार्दै आएकी स्मृती ओली अन्य विधामा पनि निरन्तर मेहनतका साथ अघि बढदै छिन ।नृत्य, मोडलिङ र अभिनय उनको मुख्य रुचीको विषय […]

शनिवार, भदौ २५, २०७३

काठमाडौं। चिकित्सा क्षेत्र सुधारको माग गर्दै आन्दोलनरत त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीले सरकारलाई फेरि पनि आठ दिने अल्टिमेटम दिएका छन् । आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै डा. केसीले सरकारलाई आगामी […]

शनिवार, भदौ २५, २०७३

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको आधारमा सम्बन्ध अघि बढाउँदै नेपालको हितमा प्रयोग गर्ने चुनौतीका साथ आफु भारत भ्रमणमा जान लागेको बताएका छन् । नेपाल इन्स्टिच्युट अफ इन्टरनेशनल रिलेसनले आज राजधानीमा गरेको अन्तक्र्रियामा उनले भारतसँगको सम्बन्धमा […]

शनिवार, भदौ २५, २०७३

सुनसरीः इटहरी उपमहानगरपालिका–२४ तरहरास्थित सेउती जंगलमा १५ वर्षीय बालिकालाई बलात्कार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका–८ बसपार्क डेरा गरी बस्ने १५ वर्षीया बालिकालाई डरत्रास देखाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी धरान–२३ बस्ने […]

शनिवार, भदौ २५, २०७३

धरान, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बूवान मञ्चको केन्द्रीय सचिव गजेन्द्र चोङबाङ्क्याकसहित सुनसरी, पाचथर र तेह्रथुमका १ सय ७० जना कार्यकर्ताले कुनै पनि पदमा नरहने गरी संयुक्त राजीनामा दिएका छन् । धरानमा शनिबार पत्रकार […]

शनिवार, भदौ २५, २०७३

एजेन्सी । राजस्थानको बाडमेरमा एउटा यस्तो गाउँ छ जहाँ प्रत्येक पुरुषले दुईवटा विहे गर्नै पर्छ । यो एउटा परम्परा नै भइसकेको छ । दोस्रो विहे नगरुन्जेलसम्म छोराछोरी प्राप्त हुँदैन् । देरासर गाउँको त्यो क्षेत्रमा लगभग […]

शनिवार, भदौ २५, २०७३

काठमाडौँ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा ‘तेस्रो चाइना– तिब्बत पर्यटन तथा संस्कृति प्रदर्शनी’ मा भाग लिन आज चीनतर्फ प्रस्थान गर्नुभयो । छ दिनसम्म तिब्बतको ल्हासामा चल्ने उक्त प्रदर्शनीको उद्घाटन गर्न उहाँ चीन जानुभएको उहाँका प्रेस […]

शनिवार, भदौ २५, २०७३

काठमाडौंँ  । कृषि जमिन बाँझो राख्न नपाइने सरकारी उद्घोष अन्ततः फितलो बन्दै गएको छ । सरकारी आँकडाअनुसार हाल १० लाख ३० हजार हेक्टर जमिन बाँझो छ । “अहिले त झन् उल्टो काठमाडौँ (काठ) आसपास र […]

शनिवार, भदौ २५, २०७३