Aamsanchar

आमसंचारका लेखहरु

दिपेन लावती,  शान्तिनगर। झापाको शान्तिनगर ६ सुनमाईमा शनिबार बिहान चट्याङ परि बिद्युत सर्ट भई आगलागी हुदाँ लाखौको क्षति भएको छ । स्थानिय खड्गप्रसाद अर्यालले संचालन गरेको ‘अर्याल राईस मिल’ मा बिहान ३ बजे चट्याङ परेको […]

शनिवार, भदौ २५, २०७३

एजेन्सी । खास गरेर घरमा आएको पाहुनालाई बडो जोशका साथ नयाँ नयाँ परिकारहरु पकाएर स्वागत गरिन्छ । तर, एउटा यस्तो गाउँ छ जहाँ घरमा आएका पाहुनालाई थुकेर स्वागत गरिन्छ । केन्या र तान्जेनियामा रहने मसाई […]

शनिवार, भदौ २५, २०७३

काठमाडौं। आफूलाई प्रहरी बताउने दुई जनाले डेटिङमा गएकी युवतीलाई धम्क्याएर सामूहिक बलात्कार गरेका छन् । यौन सम्बन्ध राख्न नदिए थुनिदिने धम्की दिएर रसुवाका लाकु ग्याल्बो घले र रामेछापका अनिल खड्काले युवतीमाथि बलात्कार गरेका हुन् । […]

शनिवार, भदौ २५, २०७३

खोटाङ । एक नगरपालिका र दुई गाविसलाई पूर्ण साक्षर घोषणा गरिएपछि अब यहाँका ६४ गाविस र नगरपालिका पूर्ण साक्षर जिल्ला भएका छन् । सरकारले तोकेको मापदण्ड पूरा गरेपछि दिक्तेल नगरपालिका तथा बुइपा र च्यास्मिटार गाविसलाई […]

शनिवार, भदौ २५, २०७३

भोजपुर । स्थानीय निकाय पुनःसंरचनाको विषयलाई लिएर यहाँ क्रियाशील राजनितिक दलले १२ स्थानीय निकायको प्रस्ताव दोहो¥याएका छन् । नेपाली काँग्रेस, नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), सङ्घीय समाजवादी फोरम नेपाल, राप्रपा नेपाल, राप्रपा र खम्बुवान राष्ट्रिय मोर्चा नेपाल […]

शनिवार, भदौ २५, २०७३

भद्रपुर,। झापाको सदरमुकाम चन्द्रगढीमा चार दशकअघि निर्मित महेन्द्र उद्यान पुनःसञ्चालनमा ल्याउन मर्मत, रङ्गरोगन तथा सरसफाइको काम तीव्र गतिमा भइरहेको छ । विसं २०६२÷६३ को गणतान्त्रिक आन्दोलनमा पसेको हुलले वर्गाकारसो उद्यानभित्र रहेको महेन्द्रको सालिक भत्काएपछि बन्द […]

शनिवार, भदौ २५, २०७३

पूर्णिमा रातमा जूनको दुःख छ, गीतसङ्गीतमा धूनको दुः छ । सून देशैभरी नूनको दःख छ, मेषका गोठ छन् ऊनको दुःख छ । धान धेरै फल्यो खानको दुःख छ, देश रित्याउँदै लानको दुःख छ । धेर […]

शनिवार, भदौ २५, २०७३

भक्तपुर । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको सानो ठिमीस्थित घरमा अपरिचित एक व्यक्तिले ठाकुरका छोरी ३२ वर्षीया डा मीनाक्षी ठाकुरलाई आक्रमण गरी ब्रिफकेस लुटेर फरार भएको छ । शुक्रबार राति करिब ७ः३० बजे माक्स […]

शनिवार, भदौ २५, २०७३

झापा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यहाँका प्रमुख अनुसन्धान अधिकृत पुष्पराज मिश्र सहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका अनुसन्धान अधिकृत मिश्र, जिल्ला कार्यालय पाँचथर, लेखाफाँटका तत्कालीन सहायक […]

शनिवार, भदौ २५, २०७३

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बाँकी बक्यौता नतिर्ने छ हजार २८६ ग्राहकको लाइन काटेको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका अनुसार आजसम्म ती ग्राहकको लाइन काटिएको हो । यस्तै प्राधिकरणले रु ११ करोड […]

शनिवार, भदौ २५, २०७३