वि.सं. २०७३ साल कार्तिक ११ गते। बिहीबार। इश्वी सन् २०१६ अक्टोबर २७ तारिख। नेपाल संवत् ११३६ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– द्वादशी, १७:१२ बजेउप्रान्त त्रयोदशी। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ […]
काठमाडौँ । परम्परागत ऊर्जा स्रोतमा निर्भर नेपाली जनता मात्र होइन विश्वका ठूलो जनसङ्ख्या पनि ऊर्जाको सङ्कट व्यहोर्न बाध्य छन् । नेपाल ग्रामीण पुनःनिर्माण संस्थाको तत्वावधानमा यहाँ आज आयोजित ऊर्जा तथा जलवायु न्यायसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा विज्ञले […]
काठमाडौँ। प्रमुख तीन दलका शीर्ष नेताबीच महाअभियोगको प्रस्ताव, संविधान कार्यान्वयनलगायत समसामयिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस र नेकपा (एमाले) का तीन शीर्ष नेताबीच व्यवस्थापिका–संसद्मा दर्ता भएको […]
काठमाडौँ । दिपावलीका समयमा मनोरञ्जनका लागि पड्काइने भूँइचम्पा र पटाकाबाट निस्कने धुवाँले फोक्सोको सङ्क्रमण, हृदयघात र क्यान्सरको सम्भावना हुने भएकाले सचेत हुन अपिल गरिएको छ । यस्ता सामग्रीको प्रयोग गर्दा वातावरण प्रदूषण हुनाका साथै पटाका […]
[नरेन्द्रराज प्रसाई] (लोकतन्त्रमा कोको अटाउने?) एक वर्षअघि अख्तियारले केही ठूला माछाको नाउँ सञ्चार माध्यममा दिएपछि महाअभियोगको प्रसङ्गको आरम्भ भएको हो । त्यसपछि महाअभियोग शब्दले संसारै हल्लाई दिएको छ । अहिले जगतै लोकमानमय भएको छ; […]
डा.कृष्ण प्रसाद आचार्य आइतबार व्रतविधि आयु एवं सौभाग्य वृद्धि, सबै किसिमका कामनासिद्धिका लागि तथा नेत्र रोग, कुष्ठ रोग, एवं चर्म रोग निवारणका निम्ति आइतबारको व्रत लिने गरिन्छ । व्रत लिँदा शुक्ल पक्षको पहिलो आइतबारबाट सुरु […]
झापाको पूर्वी नाका काकड्भिट्ट मेची पुलमा भारत तर्फ सुपारी तस्कर गर्न तयार भारतीय महिला हरु । नेपाल भारत सिमा मेचीपुलमा सुपारी लगायत धेरै प्रकारका सामानहरु खुल्लेआम तस्कर हुने गरेको छ । मेचीपुल पुग्ने सर्वसाधारणले तस्करीका […]
बिहीबार व्रतविधि वैवाहिक सुख प्रप्तिका लागि, गुरु बृहस्पतिको अनिष्ट फल निवारणका निम्ति तथा विद्या, पुत्र सन्तान एवं धन प्राप्तिका लागि बिहिबारको व्रतको सम्पादन गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहिबारबाट सुरु गर्नुपर्दछ। अझ त्यसदिन अनुराधा नक्षत्र […]
झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको पहलमा प्रत्येक हप्ताको शनिबार विर्तामोड क्षेत्रमा गरिदै आएको सरसफाई अभियानलाई सहयोग गर्दै विर्तामोड नगरपालिका क्षेत्रका विभिन्न हार्डवेयरहरुले विभिन्न सामानहरु प्रदान गरेका छन् । विर्तामोड क्षेत्रमा रहेका मनिष आयरन […]
काठमाडौँ । पत्रकार आचार संहिता जारी भएको एक महिना भयो तर यसमा केक े व्यवस्था छ भन्ने बारे धेरैलाई थाह छैन । पत्रकारिता पेसालाई थप मर्यादित बनाउनका लागि प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घले […]