Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ  । स्क्रब टाइफसवाट छ जनाको मृत्यु भएको छ । गत वैशाखदेखि हालसम्म सो मृत्यु भएको हो । उक्त अबधिमा ३२ जिल्लाका २२२ जनामा ‘स्क्रब टाइफस देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । […]

मङ्गलवार, भदौ २१, २०७३

सोलुखुम्बु । छेस्काम गाविसमा कृषकले तरकारी बालीमा मानव पिसाब प्रयोग गर्न थालेपछि उत्पादनमा वृद्धि भएको छ । छेस्काम गाविसका करिब ७०० घरधुरीमा एकवर्ष अघिदेखि इकोसान (पिसाब सङ्कलन गर्न मिल्ने) चर्पी प्रयोगमा ल्याइएपछि सङ्कलित पिसाब तरकारीबालीमा […]

मङ्गलवार, भदौ २१, २०७३

म्याग्दी । म्याग्दीको बेगखोला–६ की टमायाँ सिञ्जालीको आँखा अझै ओभाएका छैनन् । गत भदौ १७ गते राति बेगखोलमा आएको भीषण बाढीले घरसँगै आफ्ना श्रीमान् पूर्णप्रसादलाई बगाएपछि उनीहरु अहिले सहाराविहीन वनेका छन् । मध्यरातमा आएको बाढीको […]

मङ्गलवार, भदौ २१, २०७३

हलिउड सुन्दरी कारा डेलवीन क्यान्सर पीडितमा नाममा न्यूड शैलीको तस्बिर खिचाएर चर्चामा आएकी छन् । यी बेलायती अभिनेत्रीको फोटो सुट यस्तो छ कि, जसमा शरीरको माथिल्लो भागमा उनले कुनैमा स्वेटर र कुनैमा हुक लगाएकी छन्, […]

मङ्गलवार, भदौ २१, २०७३

कलैया । बारा जिल्ला अदालतले कञ्चनकुमारी ठाकुर हत्याका तीन अभियुक्तलाई आज कारागार सजायको फैसला गरेको छ। जिल्ला न्यायाधीश सूर्यबहादुर थापाको एकल इजलासले बारा जिल्ला विप्रविर्ता–६ स्थायी घर भई हाल कलैया–८ बस्ने गोलु भनिने २८ वर्षीय […]

मङ्गलवार, भदौ २१, २०७३

काठमाडौँ । नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढ्दै जाँदा यसको ओसारपसारमा संलग्न अपराधीहरु पक्राउ पर्ने क्रम पनि उल्लेख्य रुपमा बढ्दै गएको छ । सन् २०११ देखि २०१६ अगस्टसम्मको छ वर्षको नेपाल प्रहरीको तथ्याङ्कअनुसार यस अवधिमा १५ […]

मङ्गलवार, भदौ २१, २०७३

कैलाली । स्थानीय फूलबारीमा सुकुम्बासीको ३०० बिघा जग्गा कब्जा गर्ने षड्यन्त्र विफल भएको छ । कैलाली जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा सुकुम्बासीलाई दिइएको जग्गा हडप्न खोज्नेहरुको कार्य रोक्दै उनीहरुलाई जग्गा दिन र मुद्दालाई आगामी दिनमा […]

मङ्गलवार, भदौ २१, २०७३

काठमाडौं । एकजना व्यापारीलाई धम्की दिएर जबरजस्ती रकम असुल्न खोजेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री श्यामसुन्दर गुप्तालाई सघाएको आरोपमा एकजना इन्स्पेक्टर (प्रहरी निरीक्षक) पक्राउ परेका छन् । ललितपुर प्रहरी परिसरले गुप्तालाई रकम असुलीमा सघाएको अभियोगमा भैंसेपाटी प्रहरी प्रभागका […]

मङ्गलवार, भदौ २१, २०७३

खैबर। अपराधको आरोपमा मानिस पक्राउ पर्नु स्वाभाविक हो । विश्वमा यदाकदा आपराधिक घटनाको आरोपमा जनावरलाई पनि पक्राउ गरिएको पाइन्छ । तर रुखलाई गिरफ्तार गरिएको घटना भने आफैंमा अनौठो हो । पाकिस्तानमा एउटा रुख बन्दी जीवन […]

मङ्गलवार, भदौ २१, २०७३

जाजरकोट । यहाँको दुर्गम गाउँमा उपचारका अभावले एक हप्तामा तीन सुत्केरीको मृत्यु भएको छ । जिल्लाका झार्पा, रग्दा र दह गाविसका सुत्केरीको उपचार नपाउँदा मृत्यु भएको हो । मृत्यु हुनेहरु सडक सञ्जाल र स्वास्थ्य संस्थाको […]

मङ्गलवार, भदौ २१, २०७३