Aamsanchar

आमसंचारका लेखहरु

लिबाङ (रोल्पा) । “तीन महिनाको गर्भ छोडेर वैदेशिक रोजगारीका लागि घरबाट निस्किएका श्रीमान् फर्कने आशले दोस्रो विवाह गरिनँ । कुर्दाकर्दै जवानी रित्तियो” लिबाङ–४ हरिगातिना रोल्पाकी ३८ वर्षीया प्रतिमा थापाले गहभरि आँसु पार्दै भन्नुभयो । उहाँको […]

शुक्रवार, भदौ १७, २०७३

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यता पेस गर्ने शिक्षक मोहम्मद रहमतुल्लाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । सप्तरीको मसिलाल जनता उमाविका शिक्षक रहमतुल्लाले राहत दरबन्दी शिक्षकमा नियुक्तिका लागि नक्कली शैक्षिक […]

शुक्रवार, भदौ १७, २०७३

सागर गौतम, खुदुनाबारी,  इन्द्र–कमल बास्कोटा प्रतिष्ठान, पथरीशनिश्चरे, मोरङले आफ्नो स्थापना वर्षकै पहिलो कार्यक्रमका रुपमा सामुहिक तीज शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । वर्ष २०७३ को हरितालिका पर्वको अवसर पारेर पथरीशनिश्चरे वडा नं. ८, मितेरी […]

शुक्रवार, भदौ १७, २०७३

काठमाडौँः समलिंगी विषयमा बनाइएको ‘अन्तिम प्रश्न सोध्न चाहन्छ’ म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा नायिका निशा अधिकारी र दिया मास्के एकअर्काबिना बाँच्नै नसक्ने भएका छन् । दी ब्ल्याक हब्क नेपाल ब्यान्डको शब्द, संगीत, एरेन्जमेन्ट […]

शुक्रवार, भदौ १७, २०७३

विर्तामोड स्थित पाथिभरा सिने प्लाजामा आजवाट वत दुईवटा मल्टीप्लेक्स सिनेमा हल सञ्चालनमा आएको छ । नेपाली चलचित्रका हस्ती अभिनेता भुवन केसीले पानसमा द्धिप प्रज्जवल र रिवन काटेर हलको उद्घाटन गरेका थिए । उद्घाटनको समयमा दर्शक […]

शुक्रवार, भदौ १७, २०७३

पाँचथर ।   जिल्लाका उपभोक्ताले बजार अनुगमनको माग गरेका छन् । अनुगमन नभएको ६ महिनाभन्दा बढी समय नाघेको भन्दै उनीहरुले सो माग गरेका हुन् । चाडपर्वको मौकामा व्यापारीले आफूखुसी मूल्य राखी बिक्री वितरण गर्ने गरेका […]

शुक्रवार, भदौ १७, २०७३

काठमाडौं, विद्युत् बक्यौता रकम नतिरको भन्दै सरकारले पूर्वराजा ज्ञानेन्द्रको निवास नागार्जुन दरबारको बिजुलीको लाइन काटेको छ । बक्यौता रकम नतिर्नेको लाइन काट्दै आएको ऊर्जा मन्त्रालयले बिहीबार बेलुकी ५ बजे नागार्जुन दरबारको विद्युत् आपूर्ति बन्द गरेको […]

शुक्रवार, भदौ १७, २०७३

इलाम । सशस्त्र द्वन्द्व समाप्त भएको एक दशक बितिसक्दा पनि उपचार हुन नसकेपछि माओवादी नेता शरीरमा गोलीका खोका बोकेर हिँड्न बाध्य भएका छन् । सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन सेनाले हानेको गोली लागेका मङ्गलबारे–३ (हाल देउमाई […]

शुक्रवार, भदौ १७, २०७३

चितवन। दुर्घटना न्यूनीकरण गर्ने लक्ष्यसहित चितवनको जुगेडीदेखि धादिङ सिमानामा पर्ने मौवा खोलासम्मको राजमार्गमा दुर्घटनाग्रस्त क्षेत्रको पहिचान गरिएको छ । अघिल्लो शुक्रबार कालीखोलामा २२ जनाको ज्यान जानेगरी भएको यात्रुबाहक बस दुर्घटना र त्यसको भोलिपल्ट जलविरे घुमाउनेमा […]

शुक्रवार, भदौ १७, २०७३

काठमाडौं, पूर्वका एक दुई ठाउँमा शुक्रबार ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । बंगलादेश आसपासमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले पूर्वी नेपालको एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो […]

शुक्रवार, भदौ १७, २०७३