Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ । सहकारी क्षेत्रमा गत अर्थिक वर्ष २०७२÷ ७३ मा रु दुई खर्ब दुई अर्ब बचत परिचालन भएको छ । सहकारी विभाग र मातहतका कार्यालयबाट आव २०७२÷ ७३ मा सञ्चालित कार्यक्रमबारे आज यहाँ आयोजित वार्षिक […]

आइतवार, भदौ १२, २०७३

  धनगढी । केही हप्तादेखि बढेको गर्मीले कैलाली जिल्लाको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । झन्डै तीन हप्तायता यस क्षेत्रमा वर्षा हुन नसकी भएको खडेरीसँगै बढेको उमर्खाउलो गर्मीले जनजीवन प्रभावित भएको हो । गर्मी बढ्दै […]

आइतवार, भदौ १२, २०७३

काठमाडौँ  । सरकारले यात्रुबाहक सवारी साधनले सीट क्षमता भन्दा बढी यात्रु बोक्ने र रुट परमिट नलिई चलाउने सवारी साधनको इजाजतपत्र निलम्बनदेखि खारेजसम्मको व्यवस्था सहितको कानुन संशोधन प्रक्रृया अघि बढाउने भएको छ । व्यवस्थापिका–संसद्मा सडक दुर्घटना […]

आइतवार, भदौ १२, २०७३

भद्रपुर । झापा सदरमुकाम आसपास क्षेत्रका पत्रकारहरुको साझा संगठनको रुपमा स्थापित प्रेस क्लव भद्रपुरको कार्यालय उद्घाटन तथा पदस्थापन कार्यक्रम आज (सोमबार) सम्पन्न भएको छ । भद्रपुर ८ स्थित सगरमाथाचोकमा सञ्चालनमा आएको क्लवको कार्यालय उद्घाटन नेपाली […]

आइतवार, भदौ १२, २०७३

सुमन ढकाल बिर्तामोड । गोदावरी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः गोपालप्रसाद लामिछाने चयन भएका छन् । संस्थाको सम्पन्न चौथो साधारणसभाले लामिछानेलाई अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा गुरुप्रसाद अधिकारी, सचिवमा युवराज चौहान, सहसचिवमा इन्दिरा […]

आइतवार, भदौ १२, २०७३

चौतारिमा बसौं भने झ्याम्म झुम्म बरको पात को सँग भनांै मैले वेदनाको बात नजिकिँदै गरेको नेपाली नारीहरुको महान् चाड हरितालिका (तीज) मौलिक संस्कृतिसँग जोडिएको छ । पहिले पहिले पीर, वेदना, व्यथा, हर्ष र दुःखसुख मिसिएर […]

आइतवार, भदौ १२, २०७३

काठमाडौँ । नेपालका महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) सबैभन्दा बढी देखिने रोग हो । यसलाई समयमै सजगता अपनाउने हो भने यो क्यान्सरबाट बच्च सकिने चिकित्सक बताउँछन् । ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)को सङ्क्रमणले […]

आइतवार, भदौ १२, २०७३

काभ्रेपलाञ्चोक । सवारीसाधन सञ्चालनका लागि आवश्यक पर्ने मार्ग अनुमतिपत्र (रुट परमिट) अब जिल्ला प्रशासन कार्यालयबाटै पाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले शुक्रबार मन्त्रिस्तरीय निर्णय गरी यातायात व्यवस्था कार्यालयबाट लिनुपर्ने ‘रुट परमिट’ […]

आइतवार, भदौ १२, २०७३

पथरी  । पूर्वको पुरानो गीत सङ्गिनी सङ्कटमा परेको छ । मोरङका होटल तथा पार्टी प्यालेसमा मनाउने तीज कार्यक्रममा नेपाली महिलाले सङ्गिनी गीत गाउन र नृत्य गर्न छोडेर उत्ताउला नेपाली र हिन्दी गीतमा नृत्य गरेका कारण […]

आइतवार, भदौ १२, २०७३

काठमाडौँ । विश्वमा तीन करोडभन्दा बढी चेलिबेटी बेचबिखनको सिकार बनेको सरोकारवालाले बताएका छन् । चेलिबेटी बेचबिखनविरुद्ध राष्ट्रिय समूह (एनएनएजिटी) को चौँथो राष्ट्रिय सम्मेलनको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका प्रमुख आयुक्त अनुपराज शर्माले […]

आइतवार, भदौ १२, २०७३