Aamsanchar

आमसंचारका लेखहरु

मन्त्रिमण्डलमा महिलाको संख्या ज्यादै न्यून भएको भन्दै नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका महिला नेताहरुले असन्तुष्टी जनाएका छन्। संविधानले राज्यका सबै निकायमा महिलाको ३३ प्रतिशत सहभागिता भने अनुरुप कार्यकारी पदहरुमा पनि त्यो लागु गरिनु पर्ने […]

शनिवार, भदौ ११, २०७३

डोटी । शुक्रबार दिउँसो २ बजे दिपायल सिलगढी नगरपलिका–७ का उत्तमा कठायत आत्तिदै आफन्त लिएर सुदूरपश्चि स्थित नेपाली सेनाको पृतना कार्यालय राजपुरमा पुगिन् । उत्तमाले नेपाली सेनाको पृतना कार्यालयमा कार्यरत हवल्दार श्रीमान गणेश कठायतलाई भेटन […]

शनिवार, भदौ ११, २०७३

बिर्तामोड । फाष्ट ट्रयाक एजुकेशन कन्सल्टेन्सी प्रा.लि बिर्तामोडले जापान जान चाहने विद्यार्थीको निशुल्क शैक्षिक परामर्श तथा सेमिनारको आयोजना गरेको छ । जापान जान चाहने विद्यार्थीलाई सही सूचना र शैक्षिक परामर्श दिएर आवश्यक तयार कक्षा सञ्चालन गर्दै […]

शनिवार, भदौ ११, २०७३

मलेसिया  । मलेसियाको निलाईमा रहेको ए वान ग्लोभ कम्पनीना कार्यरत तीन जना नेपालीलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ । काम छोडेर हड्ताल गरेको अरु साथीलाई कम्पनीको विरुद्ध भड्काएको आरोपमा कम्पनीमा कार्यरत दोलखाका दिलबहादुर क्षत्रीले जानकारी […]

शनिवार, भदौ ११, २०७३

हुम्ला । जिल्लाको मध्यभेगमा पर्ने रोडिकोट गाविसस्थित स्वास्थ्य चौकीमा उपचार सेवा नपाएर दुई दूधेबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोडिकोट–८ का राजबहादुर कार्कीको आठ महिनाको छोरी सुशीला र सोहि ठाउँ बस्ने अङ्गत कार्कीको दुई […]

शनिवार, भदौ ११, २०७३

काठमाडौँ  । सरकारले प्रस्ट योजना ल्याउने हो भने जलविद्युत् क्षेत्रको विकासका लागि मुलुकभित्रै तत्काल रु एक खर्ब लगानी जुट्न सक्ने देखिएको छ । मुलुकका सरकारी सङ्घ संस्था तथा वित्तीय संस्थालाई जलविद्युत्मा लगानी गर्न आह्वान गर्ने […]

शनिवार, भदौ ११, २०७३

धनगढी । असुरक्षाका कारण बडिमालिका यातायात व्यवसायी समितिले आफ्नो काउण्टरबाट प्रहरीको सुरक्षा घेरामा यात्रुलाई टिकट उपलब्ध गराउन थालेका छन् । कानुन बमोजिम निर्वाध रुपमा बससेवा सञ्चालन गर्न पाउने वातावरण नबनेको भन्दै टिकट बिक्री गर्दा पनि […]

शनिवार, भदौ ११, २०७३

विर्तामोडमा सुरुहुन लागेको पथिभरा सिनेमेचीको शान पाथिभरा सिने प्लाजा भवन ।  २ वटा फिल्म हल सहित सफिङसेन्टर, २ वटा पार्टी प्यालेस, गेष्टहाउस लगायत सुविधा रहने मेचीको शान पाथिभरा सिने प्लाजा २० करोडको लागतमा निर्माण भएको बताईएको […]

शनिवार, भदौ ११, २०७३

चितवन। नारायणगढ–मुग्लिन सडक खण्डको जलवीरे नजिकैबाट आज बिहान त्रिशूली नदीमा ट्रकसहित खसेका सात जनाको प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार मुग्लिनबाट बालुवा लिएर नारायणगढतर्फ आउँदै गरेको ना३ख […]

शनिवार, भदौ ११, २०७३

दमक । छुरा प्रहारबाट झापाको तोपगाछीस्थित केर्खामा आज बिहान तोपगाछी– ७ केर्खा बस्ने सुनिता राईको मृत्यु भएको छ । आफ्नो श्रीमान् सँगसँगै हिँडेको भन्दै श्रीमान् धनबहादुर लिम्बूसहित ती युवतीमाथि २४ वर्षीया रीता लिम्बूले गए राति […]

शनिवार, भदौ ११, २०७३