Aamsanchar

आमसंचारका लेखहरु

इनरुवा । दुई जिल्लाको सिमानाका रुपमा रहेको बूढी खोलाको पुल उच्च जोखिममा परेको छ । पूर्वी नेपालको सुनसरी र मोरङ जिल्लाको सीमामा रहेको सो पुल नजिक कटान बढिरहेको छ । बाढीको बेला भएको कटान, पुल […]

शनिवार, भदौ ११, २०७३

काठमाडौं । फ्रान्समा प्रहरीले एक महिलाको बुर्कीनी खोल्न लगाउँदै गरेको तस्बिर सार्वजनिक भएपछि यसको विरोध भएको छ । बुर्किनी पौडी खेल्दा लगाइने पोसाक हो । यो कपडा लगाउँदा पुरै शरीर छोपिएको हुन्छ । यो पोसाक […]

शनिवार, भदौ ११, २०७३

कप्तान क्रिष्टियानो रोनाल्डो पोर्चुगलको विश्व कप छनोटको पहिलो खेलका लागि घोषणा गरिएको टिममा परेका छैनन्। युरो कपको फाइनलमा घुँडामा लागेको चोट निको नभएका कारण रोनाल्डो विश्व कप छनोटको पहिलो खेल खेल्न नसक्ने भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले […]

शनिवार, भदौ ११, २०७३

पर्सा । पर्सा प्रहरीले पर्सा जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा सञ्चालित ६३ वटा रक्सी पसल बन्द गराएको छ । तीन दिनको अवधिमा सीमा क्षेत्रमा सञ्चालित ६३ वटा मदिरा पसल बन्द गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी […]

शनिवार, भदौ ११, २०७३

काठमाडौँ। पूर्व सांसद बालाराज कार्कीको ८३ वर्षको उमेरमा आज निधन भएको छ । कार्की २०४८ सालमा ओखलढुङ्गाबाट नेपाली काँग्रेसका तर्फबाट निर्वाचित सांसद हुनुहुन्थ्यो । मेनेन्जाइटिस रोगबाट पीडित कार्कीका चार छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ […]

शनिवार, भदौ ११, २०७३

झापा जिल्ला बडी विल्डिङ तथा फिटेनश संघको आयोजनामा शुक्रवार बिर्तामोडमा पहिलोपटक ‘जुम्बा फिटनेश पार्टी’ सम्पन्न भएको छ । संघका अध्यक्ष हरि धिमालको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष शंकर […]

शुक्रवार, भदौ १०, २०७३

रत्ननगर (चितवन) । नेपालमा पछिल्लो पटक देखापरेको नयाँ रोग स्क्रब टाइफसको अवस्था पत्ता लगाउन चितवनमा मुसाको अध्ययन गर्न लागिएको छ । मुसामा लाग्ने किर्ना जातको माइटबाट रोग सर्ने भएकाले मुसाको अध्ययनका लागि तयारी स्वरुप इपिडिमियोलोजी […]

शुक्रवार, भदौ १०, २०७३

बिर्तामोड । वुवाको दशगात्र कर्ममा रहेका झापा बुधवारेका एक व्यक्तिको उच्च रक्तचापका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा वुधवारे निवासी खगेन्द्र श्रेष्ठ रहेका छन् । उनको विहीवार राति मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ […]

शुक्रवार, भदौ १०, २०७३

इटहरी । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आगामी मङ्सीर ८ देखि १५ गतेसम्म साताँै राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा हुनेगरी मिति तय भएको बताउनुभएको छ । प्रेस चौतारीले इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सदस्य […]

शुक्रवार, भदौ १०, २०७३

रौतहट। एक महिनामा तीनजना बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा रौतहट प्रहरीले रौतहटको कटहरिया–१ हर्षाहाका २८ वर्षीय बालकिशोर चौरसियालाई पक्राउ गरेको छ । उनले रौतहटका छुट्टा–छुट्टै स्थानका चारदेखि ६ वर्षका तीन बालिकालाई बलात्कार गरी हत्या गरेको […]

शुक्रवार, भदौ १०, २०७३