उर्लाबारी (मोरङ) ।

मोरङको बाहुनी–९ का तिलक राईको करौन–१ स्थित चिसाङ खोलामा डुबेर मृत्यु भएको छ ।
स्थानीय बासिन्दाले राईलाई खोलामा डुबेको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

Views: 150


