Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले आफूले कुनै गल्ती नगरी काम गर्ने र गल्ती गर्न खोज्नेलाई सहयोग पनि नगर्ने बताउनुभएको छ आज मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले अहिलेको पुस्ताको प्रतिनिधि भएकाले आफूले गलत गरे सिङ्गो […]

शुक्रवार, भदौ १०, २०७३

काठमाडौँ । नवनियुक्त सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले कर्मचारीलाई आग्रह र पूर्वाग्रही नराखी ढुक्क भएर काम गर्न निर्देशन दिनुभएको छ । सिंहदरबारमा सामान्य प्रशासन मन्त्रालयको पदभार ग्रहण गरेपछि मन्त्री बुढाथोकीले निर्देशन दिँदै भन्नुभयो – “म कुनै […]

शुक्रवार, भदौ १०, २०७३

फलेवास (पर्वत)। आफूले पढेको विद्यालयको शैक्षिकस्तर सुधार गर्नका लागि पूर्व विद्यार्थीले फेसबुक म्यासेन्जरबाट सुरु गरेको अभियानमा एक हप्तामा रु १० लाख भन्दा बढी सङ्कलन गरेका छन् । पर्वतको आर्थर डाँडाखर्कस्थित पञ्चकोसी उच्चमाविका पूर्व विद्यार्थीले सञ्चालन […]

शुक्रवार, भदौ १०, २०७३

भीमदत्तनग। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–९ प्रधानटोलकी एक बालिका आज बिहान महाकाली नदीमा बेपत्ता भएकी छन् । स्थानीय खिमलाल रानाकी १० वर्षीया छोरी सविना राना महाकाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । […]

शुक्रवार, भदौ १०, २०७३

बिर्तामोडस्थित सोडसी भवन परिसरमा उद्घाटन भएको गोर्खा टेलरिङ एण्ड सटिङ सुटिङ सेन्टरमा खचाखच ग्राहकहरु । टेलरिङ बिर्तामोडका व्यवसायी युवा वीरबहादुर दर्नालले संचालनमा ल्याएका हुन । फोटो ः विनोद पाण्डे/आमसंचार

शुक्रवार, भदौ १०, २०७३

काठमाडौँ। कृषि विकास मन्त्रालयले अहिले रासायनिक मलको अभाव नरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा योगन्द्र कार्कीका अनुसार डिएपी, पोटास र युरिया मलको अभाव हुन नदिनका लागि कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनलाई करिब […]

शुक्रवार, भदौ १०, २०७३

गुलरिया (बर्दिया) । पूर्व–पश्चिम हुलाकी राजमार्गअन्र्तगत बर्दिया र कैलाली जोड्ने राजापुरस्थित सतिघाट पुल निर्माण भएको वर्षदिनमै पुलको किनारमा भ्वाङ परेको छ । विसं २०७१ साउनमा निर्माण सकिएको पुलको पूर्वी किनारा राजापुर तर्फको स्लोप जाली नदी […]

शुक्रवार, भदौ १०, २०७३

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कंग्रेसको तर्फबाट १३ जनालाई सहभागी गराउँदै मन्त्रीपरिषद् विस्तार गरेका छन् । नेपाली कांग्रेसको तर्फबाट नवनियुक्त १३ जना मन्त्रीहरुले शुक्रबार पद तथा गोपनियताको सपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुलाई […]

शुक्रवार, भदौ १०, २०७३

जाजरकोट । जग्गा नामसारी गर्न नमानेको कारण सक्ला–१, लैखमका बुद्धिबहादुर खत्रीले साउन २२ गते बञ्चरोले हानेर आफ्नै आमाको हत्या गरे । हत्या गर्नु दुई दिनअघि घर नजिकैको बारीमा खाल्डो खनेर दुई दिनपछि आमाको हत्या गरी […]

शुक्रवार, भदौ १०, २०७३

पर्वत । अवैध गर्भधारणपछि जन्मेको शिशुको हत्या गरेको अभियोगमा पर्वत जिल्ला कारागारमा थुनामा रहेका एक जोडीलाई पर्वत जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । पर्वतको नाङ्गलिबाङ्ग–४ की १८ वर्षीया सङ्गीता रेग्मीलाई शिशु हत्यामा जन्मकैदको फैसला […]

शुक्रवार, भदौ १०, २०७३