Aamsanchar

आमसंचारका लेखहरु

कतार । कतार सरकारले गोरखाका ३२ वर्षीय दीपक लामिछानेलाई डिपोर्ट (देश निकाला) गर्ने तयारी गरेको छ । देश निकालाको लागि कतार सरकारले लामिछानेलाई लागि पक्राउ गरिसकेको छ । उनलाई घरफिर्ती केन्द्र (डिपोर्टटेशन सेन्टर) मा राखिएको छ […]

सोमवार, भदौ ६, २०७३

भद्रपुर । आफ्ना पिताको ८८ औं जन्मोत्सवको अवसरमा दश जना दृष्टिविहिनको लागी सेतो छडी वितरण गरिएको छ । झापाको भद्रपुर ११ का ८८ वर्षिय शिवप्रसाद पोखरेलको जन्मदिनको खुसियालीमा छोरा रमेश पोखरेलले नेपाल नेत्रज्योती संघ झापालाई […]

सोमवार, भदौ ६, २०७३

भद्रपुर । ससुराली पाउनका आएका ज्वाईको करेन्ट लागेर आइतबार मुत्यु भएको छ । झापा पृथ्वीनगर गाविस ५ बस्ने २८ बर्षिय रमेश वास्कोटाको करेन्ट लागेर मुत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । भद्रपुर नगरपालिका […]

सोमवार, भदौ ६, २०७३

बनेपा । प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले पत्रकारिताको सिद्धान्त, मूल्य तथा मान्यता कायम गर्न पत्रकारको योग्यता परीक्षण गर्न लागिएको बताउनुभएको छ । ‘सुसन्देश’ साप्ताहिकको १४ औँ वार्षिकोत्सवको अवसरमा यहाँ आयोजित कार्यक्रममा उहाँले विचार अभिव्यक्ति […]

सोमवार, भदौ ६, २०७३

ललितपुर। गत साउन १० गते ललितपुर उपमहानगरपालिका–१२ नौदोबहालस्थित बुद्ध मन्दिरबाट चोरी भएका पुराना मूर्ति  भेटिएको प्रहरी परिसरका प्रमुख पीताम्बर अधिकारीले बताउनुभएको छ । उहाँले चोरी भएका सामान उक्त मन्दिर नजिकै सडकमा कालो झोलामा छाडिएको अवस्थामा […]

सोमवार, भदौ ६, २०७३

दमक। झापामा हालसम्म विभिन्न धार्मिक विद्यालयको सङ्ख्या ७८ वटा पुगेको छ । जिल्ला शिक्षा कार्यालयसँग अनुमति लिएर गत आव २०७२÷०७३ सम्म जिल्लाभरि ७८ वटा धार्मिक विद्यालयले पठनपाठनका लागि सञ्चालनमा रहेको छ । तीमध्ये केही विद्यालय […]

सोमवार, भदौ ६, २०७३

पोखरा । मिस तमुस्योको शान, मौलिक संस्कृतिको पहिचान भन्ने नाराका साथ नेपाल तमु विद्यार्थी छाँेज धीं कास्कीले आयोजना गर्दै आइरहेको मिस तमुस्यो नेपालको पाँचौँ संस्करणको एक महिने प्रशिक्षण पोखरामा सुरु भएको छ । प्रशिक्षणमा कास्की, […]

सोमवार, भदौ ६, २०७३

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ वैशाख÷जेठ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७२ नियमित) को नेपाली विषयको परीक्षाफल आज प्रकाशन गरिएको छ । परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np […]

आइतवार, भदौ ५, २०७३

विराटनगर। ‘जनार्दन मैनाली स्मृति’ पत्रकारिता पुरस्कारबाट मकालु टेलिभिजनका पत्रकार धर्मराज ढकाल सम्मानित हुनुभएको छ ।  प्रेस चौतारी मोरङ र मैनाली परिवारद्वारा २०६५ सालमा स्थापित सो पुरस्कारको राशि रु १५ हजार ५५५ रहेको छ । मोरङ […]

आइतवार, भदौ ५, २०७३

बिर्तामोड। झापाको शनिश्चरेबाट प्रहरीले एक ब्यक्तिलाई लागुऔषध सहित पक्राउ गरेको छ । इलामको दानाबारी ७ घरभइ हाल शनिअर्जुन नगरपालिका–२ बस्ने ४३ वर्षीय रामबहादुर खत्रीलाई ४ ग्राम लागु औषध सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय विर्तामोडले […]

आइतवार, भदौ ५, २०७३