Aamsanchar

आमसंचारका लेखहरु

भैरहवा । बालिका बलात्कार प्रयासको अभियोगमा नेपाल आयल नियग भैरहवा वितरण केन्द्रका प्रवन्धक चित्तरञ्जन दास पक्राउ परेका छन् । शुक्रबार साँझ भैरहवास्थित देवकोटा चोकमा रहेको वितरण केन्द्रकै कर्मचारी प्रकाण्ड मिश्रको डेरामा बस्न पुगेका उनले सोहि […]

शनिवार, भदौ ४, २०७३

काठमाडौँ । मानवअधिकार सञ्चार प्रतिष्ठान नेपालले गरेको एक अध्ययनअनुसार साउन महिनामा महिला तथा बालबालिकामाथि हिंसाका १६ वटा घटना भएका छन् । प्रतिष्ठानले विभिन्न सञ्चारमाध्यममा आएका समाचार अध्ययन गर्ने क्रममा दुई महिलाको हत्या र एक महिलाले […]

शनिवार, भदौ ४, २०७३

सुहागरातको दिन बेहुली भर्जिन नभएको थाहा पाएपछि पाकिस्तानमा एक पतिले श्रीमतिलाई सलले घाँटीमा बेरेर मारेका छन् । जाकोबोबाद बस्दै आइरहेका २८ वर्षिय कलन्दर बक्स खोखरले १९ वर्षिय सान्जाण्डी लसहरीलाई क्रुरतापुर्वक मारेका हुन् । लसहरीे आफ्नै […]

शनिवार, भदौ ४, २०७३

काठमाडौं  । शिक्षकले नागरिकता र शैक्षिक प्रमाणपत्रमा आफ्नो जन्ममिति मेट्ने गरेको पाइएको छ ।  त्यस्तो कार्य गरेका चार सय शिक्षक विद्यालय शिक्षक किताबखानाको फन्दामा परेका छन् । यस्तौ गैरकानुनी र अनैतिक कार्य गर्ने शिक्षकबाट बिगो […]

शनिवार, भदौ ४, २०७३

दमक । संघीय लिम्बुवान मञ्च, नेपाल दमक वडा नं. १० को वडा कमिटी गठन भएको छ । मञ्चको उपमहासचिव दिल कुमार लावतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ३३ सदस्यीय कमिटी गठन भएको छ । पहिचानको आधारमा […]

शनिवार, भदौ ४, २०७३

[अब लाइसेन्स लिन उमेरको हद ] झापा । सवारी दुर्घटना बढ्नुको एउटा कारण कम उमेरका चालक पनि भएको पाइएपछि विद्यमान ऐन परिवर्तन गरी खासगरी सार्वजनिक सवारीसाधनको चालक अनुमतिपत्र पाउने उमेर बढाउने तयारी गरिएको अधिकारीहरुले बताएका […]

शनिवार, भदौ ४, २०७३

महोत्तरी । कार्यालय समयमा मदिरामा मातिएको आरोपमा एक चिकित्सकलाई जरिवाना गरिएको छ । महोत्तरी जिल्लाको गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज  डाक्टर अशोक यादवले ड्युटीको समयमा सार्वजनिक स्थानमा मादक पदार्थ सेवा गरेको पाइएपछि जरिवाना गरिएको हो […]

शनिवार, भदौ ४, २०७३

[नक्कली नागरिकता सिफारिस प्रकरण] बिर्तामोड । ६० हजार रुपैया घुस लिएर नागरिकताका लागि सिफारिस गर्ने टाघनडुब्बा गाउ विकास समितिका सचिव राजेन्द्र पराजुली उक्त प्रकरणमा सर्जमिन गर्ने स्थानीय पाच जना र राजनीतिक दलका एक स्थानीय नेता […]

शनिवार, भदौ ४, २०७३

– भरत शिवाकोटी [ हाल प्रवासमा ]   केहि समय पहिलेको एक घटनाले धेरैको मन खिचिएको थियो । घटनालाई कतिले सतही रुपमा हेरे त कतिले सुक्ष्म रुपमा हेरे अनि कठैबरी भने र सहानुभूति प्रकट गरे […]

शनिवार, भदौ ४, २०७३

ललितपुर । नेपाली काँग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि शङ्खु गाविस निवासी कमल बम्जनको ७० वर्षका उमेरमा शुक्रबार निधन भएको छ । बम्जनले नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापनामा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनप्रति काँग्रेस […]

शनिवार, भदौ ४, २०७३